काठमाडौं । विश्वमै सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर उत्पादक हिरोले अमेरिकी प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनीसँग सहकार्य गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले अमेरिकी कम्पनी जिरोसँगको सहकार्यमा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने सम्झौता गरेको हो । कम्पनीले हिरो ब्राण्डमा दुईपांग्रे उत्पादन गर्न नपाउने भएका कारण यसअघि नै भिडा ब्राण्डमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गरिसकेको छ […]