‘विरोध गर्दा जनकपुरका मेयरले मलाई फसाउन खोजे’

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ का अध्यक्ष सुदर्शन सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि शक्तिको दम्भमा आफूलाई सुनियोजित ढंगबाट फसाउन खोजिएको आरोप लगाएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सिंहले आफूलाई जनकपुरधाम उपमहानगर प्रमुख लालकिशोर साहले पद र शक्तिको दुरुपयोग गरी पक्राउ पुर्जी जारी गराउन लगाएको आरोप लगाए। आपराधिक उपद्रवका साथै सार्वजनिक संरचनामा तोडफोड गरेको आरोपमा वडाध्यक्ष […]

सम्बन्धित सामग्री

गृहमन्त्री रबिलाई फसाउन र बदनाम गराउन खोजिँदैछः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको विषयमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजेको बताएका छन्।...

प्रमुख पार्टीहरु मिलेर मलाई फसाउन खोजे: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशका प्रमुख पार्टीहरु मिलेर आफूलाई फसाउन खोजेको आरोप लगाएका छन्।...

प्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य छैन

एमालेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगी प्रकरणमा दोषी उम्किन नहुने, तर निर्दोषलाई नियोजित रूपमा फसाउन खोजिए सह्य नहुने चेतावनी दिएको छ । पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्ने तयारी...

नेपाललाई अस्थिरताको भूमरीमा फसाउन प्रादेशिक संरचनाको विरोध भयोः शंकर पोख्रेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भूमरीमा फसाउन प्रादेशिक संरचनाको विरोध हुने गरेको बताएका छन् ।

निरौलालाई फसाउन खोजियो : एमाले

नेकपा (एमाले) काठमाडौँका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको पार्टीले दाबी गरेको छ । निरौलासहित बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल शुक्रबार साँझ मतदातालाई पैसा बाँडेको आरोपमा बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।काठमाडौँ क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले  एक विज्ञप्ति जारी गर्दै निरौला र डंगोल बुढानीलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाक

अरविन्द आश्रमले झुटो मुद्दा लगाएर फसाउन खोज्यो : शिक्षिका यशोधा विश्वकर्मा

काठमाडौं, २९ भदौ । अरविन्द आश्रमले आफूलाई झुटो आरोप लगाएर फसाउन खोजेको भन्दै एकजना शिक्षिकाले न्यायको अपिल गरेकी छिन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शिक्षिका यशोधा विश्वकर्माले आफूलाई फसाउन खोजेको बताएकी हुन् । २ सय भन्दा बढी असहाय बालबालिकाका लागि शिक्षादिक्षा दिँदै आएको अरविन्द आश्रमले आफुलाई झुटो आरोप लगाएर फसाउन खोजेको उनको […]

पत्रकार फसाउन खोज्ने दुई प्रहरी नै निलम्बनमा

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजिबुल्लालाई फसाउन खोज्ने दुई जना घुमुवा प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरिएको हो । नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीले प्रहरी प्रयोग गरेर मोजिबुल्लालाई फसाउन खोजेको खुलासा भएको छ । शहनीलाई पनि अदालतबाट पक्राउ पुर्जी […]

पत्रकारलाई फसाउन खोजेको आरोपमा दुई प्रहरी निलम्बित

रौतहटमा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउन संलग्न रहेको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन्।...

लागुऔषधमा पत्रकारलाई फसाउन खोज्ने प्रहरीमाथि कारबाहीको माग

पत्रकार महासंघ रौतहटले नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने प्रहरीलाई कारबाहीको माग गरेको छ । महासंघका रौतहट अध्यक्ष प्रेमचन्द्र झाले शनिबार विज्ञप्ति जारी गरी दुवै प्रहरीलाई निलम्बन गरी नियन्त्रणमा लिएर...