नेपाललाई अस्थिरताको भूमरीमा फसाउन प्रादेशिक संरचनाको विरोध भयोः शंकर पोख्रेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भूमरीमा फसाउन प्रादेशिक संरचनाको विरोध हुने गरेको बताएका छन् ।

सम्बन्धित सामग्री

तत्काल कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना छैन : शंकर पोख्रेल

राँझा (बाँके), १ माघ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज (सोमबार) नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।” वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन […]

नेपाली सेनाको संख्या कटौतीको बारेमा बहस हुनु दुःखद् हो : शंकर पोख्रेल

काठमाडौं, ३१ असार । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले नेपाली सेनाको संख्या कटौतिको विषयमा बहस हुनु दुःखद् पक्ष भएको टिप्पणी गरेका छन् । उनले नेपाली अहिले अस्थिरताको शिकार भएको र सामाजिक अराजकताका कारण राज्य पनि कमजोर बनेको अवस्था चित्रण गरे । उनले फेशबुकमा लेखेका छन- नेपाली राजनीति अस्थिरताको शिकार भएको, सामाजिक अराजकताका कारणले राज्य […]

शंकर पोख्रेल भन्छन्- एमाले प्रतिपक्षमा बस्छ

'एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ', उनले भने, 'अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ ।'

शंकर पोख्रेल भन्छन्- एमाले सरकार बनाउने खेलमा छैन

'सरकार गठनको म्यान्डेट जनताले एमालेलाई दिएनन् । हामी पर्ख र हेरको अवस्थामै छौँ । सरकार गठनको पहलकदमी एमालेले लिएको छैन,' उनले भने ।

दाङ-२ मा माओवादीकी रेखा शर्माको अग्रता कायमै, शंकर पोख्रेल पछ्याउँदै

काठमाडौं, ५ मंसिर । दाङ-२ प्रतिनिधिसभाको मतगणना जारी छ । नेकपा माओवादी केन्द्रकी रेखा शर्मा २४३४ मत ल्याएर अग्रता कायमै राखेकी छिन् । सो क्षेत्रमा एमालेका महासचिव शंकर पोख्रेल उम्मेदवार छन् । उनले १७५१ मत ल्याएका छन् । राष्टिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले भने ५८१ मत ल्याएका छन् । यो क्षेत्रमा सुरुवातदेखि नै शर्माले अग्रता […]

प्रतिनिधिसभा निर्वाचन: यस्तो छ दाङको सम्भावित प्रतिस्पर्धा

गठबन्धनका तर्फबाट पूर्व सामान्य प्रशासन मन्त्री शर्मा भिड्दा एमालेबाट महासचिव शंकर पोख्रेल भिड्ने पक्का पक्की भैसकेको छ। पोख्रेलको नाम यो क्षेत्रबाट एमालेका लागि एकल उम्मेदवारका रुपमा सिफारीस भएको छ।...

दाङबाट पूर्व मुख्यमन्त्री शंकर पोख्रेल सिफारिस

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोख्रेल दाङ क्षेत्र नं २ बाट उम्मेदवार सिफारिस  भएका छन् ।

एमालेकाे विजय जुलुसमा शंकर पोख्रेल सहभागी

दाङ – एमालेकाे विजय जुलुसमा शंकर पोख्रेल सहभागी भएका छन्। गठबन्धनका उम्मेदवारलाई हराउँदै मेयरमा एमालेका टीकाराम खड्का विजयी भए। उनले निकटम प्रतिद्धन्द्धी कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६ सय ९१ मतले पछी पार्दै निर्वाचित भएका छन् । खड्काले ३१४०८ मत प्राप्त गरे भने गिरीले २७७१७ मत प्राप्त गरे । उमेयरमा एमालेका श्यानी चौधरीले फाराकिलो मतान्तरले […]