२४ पुसदेखि  एनभिए क्लब भलिबल

सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २४ पुसदेखि १ माघसम्म आयोजना हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार आयोजित पत्रकार सम्मेलन प्रतियोगिताको तयारी र आयोजनाबारे जानकारी दिएको...

सम्बन्धित सामग्री

एनभिए क्लब भलिबल : न्यु डायमण्ड स्पोर्ट्स क्लब विजयी

काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ

एनभिए क्लब भलिबल : न्यू डायमण्ड स्पोर्ट्स क्लब विजयी

काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लव पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लवले विजय सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लवले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमण्डले नयाँ बजार समाजिय युथ क्लवलाई ३-० […]

एनभिए क्लब च्याम्पियनसिपको समूह विभाजन सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय एनभिए क्लब भलिबल च्याम्पियनसिप २०७९ का लागि शुक्रबार समूह विभाजन भएको छ । आइतबारदेखि सुरु हुने प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । महिलातर्फ समूह ए मा होंगांजी न्यू डायमन्ड, एभरेष्ट ट्रेनिङ सेन्टर, नयाँबजार युवा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहनेछन् । समूह बी मा […]

एनभिए क्लब भलिबल च्याम्पियनसिप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप यसै महिना (पुस)काे अन्तिम सातादेखि आयोजना हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]

राष्ट्रिय भलिबल : पुलिस हेल्प नेपालसँग पराजित

काठमाडौँ – गलकोट स्पोर्टस् क्लबले राजधानीमा जारी आरबिबी–एनभिए क्लब भलिबल लिग च्याम्पियनसिपको पुरुषतर्फ बिहीबार ढोरपाटन स्पोर्टस् क्लबलाई ३–२ ले पराजित गरेको छ। गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गर्‍यो । आजै सम्पन्न अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । हेल्प नेपालले २५–२३, […]

न्यू डायमन्डले उचाल्याे छैठौं एनभिए क्लब भलिबल महिलातर्फको उपाधि

काठमाडौं : विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबलाई ३–१ सेटले पराजित गर्दै न्यू डायमन्ड स्पोर्ट्स क्लब छैठौं एनभिए क्लब भलिबल महिलातर्फको च्याम्पियन बनेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको फाइनलमा न्यू डायमन्डले उपाधि चुमेको हो। पहिलो सेट गुमाएको न्यू डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारेको छ ।पहिलो सेट २४–२६ को नतिजामा गुमाएको न्यू डायमन्डले त्यसपछिका लगातार तीन सेट जित्दै च्याम्पियन बन्यो। प्रतिस्पर्धात्मक खेलमा न्यू

भलिबलमा आर्मीको जीत

राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

एनभिए क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैटौ संस्करण असोज दोस्रो सातादेखि सुरु हुने भएको छ । संघले महिला तथा पुरुष दुवै स्पर्धाको एनभिए क्लब च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म हुने जानकारी गराएको छ । यो च्याम्पियनसिप आगामी चैतमा हुने क्लब लिग च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा […]

एनभिए क्लब भलिबल लिग चैतमा गर्ने तयारी

१२ फागुन, काठमाडौं । नेपाल भलिबल संघले एनभिए क्लब भलिबल लिग प्रतियोगिता आगामी चैतमा आयोजना गर्ने तयारी गरेको छ । बुधबार काठमाडौंमा बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले चैतमा क्लब लिग आयोजना गर्ने विषयमा छलफल गरेको …

राष्ट्रिय क्लब भलिबल : एपीएफ र आर्मी च्याम्पियन :: Pahilopost.com

काठमाडौं : त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफले चौथो एनएसटी-एनभिए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन्। शनिवार भएको फाइनलमा आर्मीले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फको उपाधि जित्दा महिलातर्फ एपीएफले पुनरागमन गर्दै शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३-२ सेटमा हरायो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको