एनभिए क्लब भलिबल : न्यू डायमण्ड स्पोर्ट्स क्लब विजयी

काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लव पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लवले विजय सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लवले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमण्डले नयाँ बजार समाजिय युथ क्लवलाई ३-० […]