राष्ट्रिय क्लब भलिबल : एपीएफ र आर्मी च्याम्पियन :: Pahilopost.com

काठमाडौं : त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफले चौथो एनएसटी-एनभिए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन्। शनिवार भएको फाइनलमा आर्मीले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फको उपाधि जित्दा महिलातर्फ एपीएफले पुनरागमन गर्दै शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३-२ सेटमा हरायो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको

सम्बन्धित सामग्री

चोटको चपेटामा डिफेन्डिङ च्याम्पियन आर्मी

२५ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन आर्मीको महिला टिम यसपटक कमजोर देखिएको छ । चीर प्रतिद्वन्द्वी नेपाल पुलिस र एपीएफ क्लब दुवै सँगको खेल हारेको आर्मी पुरानो लयमा छैन । छैटौं संस्करणमा पुलिसलाई सोझो सेटमा हराएको आर्मी सातौं संस्करणको आफ्नो दोस्रो खेलमा उहि पुलिससँग ३–० को […]

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौँ । हेल्प नेपालले सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि  जितेको छ ।  आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो

आर्मी र एपीएफ टाइगरकप च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले पोखरामा भएको दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा उपाधि जितेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

आर्मी र एपीएफ च्याम्पियन

दोस्रो टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ एपीएफले उपाधि जितेका छन् ।

टाइगर कप भलिबलको उपाधि : पुरुषतर्फ आर्मी, महिलातर्फ एपीएफ

विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।उपाधि जित्ने क्रममा आर्मीले हेल्पलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ को सेटमा हराएको हो । आर्मीले पहिलोपटक टाइगर कपको उपाधि जितेको हो ।  उपाधिसँगै आर्मीले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको हेल्पले १ लाख ५० हजार प्राप्त गरेको छ ।महिलातर्फक

दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिलातर्फको उपाधि एपीएफलाई

काठमाण्डौ – दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिला तर्फको उपाधि एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।  एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा हराएको हो । उपाधिसँगै एपीएफले ट्रफीसहित ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

एपीएफ समूह विजेता

पर्वत । डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लब समूह ‘ए’ को विजेता बन्दै चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार समूह ‘ए’ को खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै एपीएफ समूह विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफसँग पराजित भएको …

राष्ट्रिय भलिबल : आर्मी र एपीएफ च्याम्पियन :: Pahilopost.com

पोखरा : नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राखेप च्याम्पियनसिप अन्तर्गत २१औं महिला तथा ३१औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेकमा छन्। एपीएफले २१औं महिला तथा आर्मीले ३१औँ पुरुष राष्ट्रिय भलिवल प्रतियोगितामा च्याम्पियन बनेका हुन्। पोखरा रंगशालामा शनिवार भएको महिला फाइनलमा एपीएफले मध्यमाञ्चललाई ३-० कोसोझो सेटमा पराजित