काठमाडौं, २५ माघ । अमेरिकी सहयोग सम्झौता एमसीसीको कारण सत्ता गठबन्धन नै टुट्ने चर्चा चलिरहेको बेला गठबन्धनमा आवद्ध प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालका नेतृत्वले भने एमसीसी पास गराउने भद्र सहमति गरेका छन् । एमसीसीको कारण कुनैपनि हालतमा गठबन्धन तोड्न नहुने पक्षमा चार दलका नेतृत्व […]