अमेरिकी राजदूतसँग भेटेपछि प्रधानमन्त्री भेट्न बालुवाटार लागे ओली

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्।अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग भेटेपछि ओली प्रधानमन्त्री भेट्न बालुवाटार गएका हुन्। ओलीका प्रेसविज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री देउवाले बाेलाएपछि ओली बालुवाटार गएकाे जानकारी दिए। एमसिसीका बारेमा सत्ता गठबन्धनका दलहरू विभाजित भएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेकाे याे दाेस्राे पटक हाे। यसअघि देउवा ओली भेट्न बालकाेट पुगेका थिए।ओली जसरी

सम्बन्धित सामग्री

शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

काठमाडौं, जेठ ८ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न जियासहितको टोलि आज विहान बालुवाटार पुगेको थियो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ […]

अमेरिकी सांसदको टोलीद्वारा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता

काठमाण्डाै - नेपाल भ्रमणमा रहेका अमेरिकी तल्लो र माथिल्लो सदनका पाँच जना सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री देउवालाई भेट्न पाँच जना अमेरिकी सांसदको टोली बालुवाटार पुगेको थियो । अमेरिकी टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भेटमा नेपाल–अमेरिका मित्रता, सरकार, संसद् र आम नारिकलाई समावेश गरेर बहुआयामिक साझेदारी बढाउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो । यस्तै जलवायु परिवर्तनका विषयमा पनि छलफल भएको छ ।...

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष दाहालबीच भेटवार्ता जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । दाहाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा सहभागी दलहरुमा नै एकमत नभएपछि राजनीतिक दलका शीर्ष नेताहरुको दौडधूप बढेको छ । प्रधानमन्त्री देउवा जसरी […]

एमसिसीको विषयमा प्रधानमन्त्री देउवा र बाबुराम भट्टराईबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन्। अमेरिकी सहयोग परियोजना एमसिसीको र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भट्टराई बालुवाटार पुगेका...

अमेरिकी राजदूतसँगको भेटपछि प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे ओली

काठमाडौँः प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन्। मंगलबार साँझ ओली बालुवाटार पुगेका हुन्।  सदनमा एमसीसी सम्झौता विचाराधीन रहेको तथा सत्ता गठबन्धनबीच नै प्रस्तावबारे एकमत नरहेको अवस्थामा ओली प्रधानमन्त्री भेट्न पुगेका हुन्। यसअघि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।  प्रधानमन्त्रीको सचिवालयका…

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

१० फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार जान लागेका हुन् । भेटमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे अमेरिकी राजदूत बेरी

अमेरिकी राजदूत र्‍यान्डी बेरी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता

संसदीय दलको बैठक सकिएलगत्तै प्रचण्ड प्रधानमन्त्री भेट्न बालुवाटारमा पुगे

काठमाडौं, ४ फागुन । नेकपा (माओवादी केन्द्र) को संददीय दलको बैठक सकिए लगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । माओवादीको संसदीय दलको बैठकले आज अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । आजको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले […]

गठबन्धनमा खटपट भइरहेका बेला देउवा भेट्न ओली बालुवाटार जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।  अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर गठबन्धनमा खटपट परेको बेला ओली देउवालाई भेट्न बालुवाटार जान लागेका हुन् ।  स्थानीय तहको चुनावलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार जान लागेको उनका प्रेस संयोजक रामशरण बजगाइँले जानकारी दिए ।  ‘स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्षज्यू ४ बजे बालुवाटार जाने कार्यक्...

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक बालुवाटार जाँदै ओली

२३ माघ, काठमाडौं । प्रधानमन्त्रीबाट हटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आइतबार बालुवाटार जाँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न ओली आइतबार ४ बजे बालुवाटार जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को बारेमा छलफल हुने बताइएको छ ।