अमेरिकी राजदूतसँगको भेटपछि प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे ओली

काठमाडौँः प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन्। मंगलबार साँझ ओली बालुवाटार पुगेका हुन्।  सदनमा एमसीसी सम्झौता विचाराधीन रहेको तथा सत्ता गठबन्धनबीच नै प्रस्तावबारे एकमत नरहेको अवस्थामा ओली प्रधानमन्त्री भेट्न पुगेका हुन्। यसअघि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।  प्रधानमन्त्रीको सचिवालयका…

सम्बन्धित सामग्री

सचिवालय बैठक बस्नुअघि माधव नेपालले गरे प्रधानमन्त्री प्रचण्डसँग छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। बिहान अध्यक्ष नेपालले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मधेश सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइन्छ। प्रधानमन्त्रीसँग छलफल गरेर फर्केका अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठक राखेका छन्। बैठक केही बेरमा पार्टी कार्यालयमा आलोक नगरमा […]

उद्योग मन्त्रालय नपाएपछि राजीनामा दिने मन्त्री खानको तयारी

काठमाडौं : खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने तयारी गरेका छन्। मन्त्रिपरिषद विस्तार गर्न लागेकै बेला खान राजीनामा दिने मनस्थितिका साथ बालुवाटार पुगेका छन्। खानले अहिले प्रधानमन्त्रीसँग छलफल गरिरहेको जनमत पार्टीका नेता बीपी साहले बताए। सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको थियो । खानेपानी मन्त्री नियुक्त भएपछि पनि झण्डै एक महिना खान कार्यभार सम्हाल्नै गएका थिएनन्। अहिले मन्त्रिपरिषद विस्तार हुँदा उद्योग मन्त्रालय पाउने भनिए प

देउवालाई भेट्न ओली पुगे बालुवाटार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । उनी अहिले केहीबेरअघि बालुवाटार पुगेका हुन् । ओली पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

पार्टीमा कुरा उठेपछि अर्थमन्त्रीबारे प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन्। केन्द्रीय समिती बैठक स्थगित गरेर प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकमा प्रचण्डले अर्थमन्त्रीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको पूर्वस्थायी कमिटी सदस्य दिनानाथ शर्माले बताए। उनले भने, ‘नागरिकता विधेयक लगायतको बिषयमा छलफल गर्न उहाँ बालुवाटार जाँदै हुनुहुन्छ। त्यहाँ प्रसंग उठेको

प्रधानमन्त्री देउवासँग ओलीको विशेष भेटवार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटार जान लागेका छन् । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्रीले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका छन् । ओलीले भने गठबन्धन तोडेपछिमात्र काँग्रेससँग अरु विषयमा सहकार्य हुन सक्ने बताएका छन् ।

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

सत्ता गठबन्धनका प्रमुख नेताहरुको भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताको विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार भेगको हुन् ।  नेताहरूबीच समसामयिक राजनीति र एमसीसीको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।  एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ । अमेरिकी सहकायक विदेशमन्त्र...

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]

महन्थ र राजेन्द्र बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। अध्यक्ष ठाकुरनिकट जसपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्। अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।

जसपाका शीर्ष र दोस्रो तहका नेता बालुवाटारमा, प्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबिच छलफल भएको छ। प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा नेताहरु बिहान सरकारी निवास बालुवाटार पुगेका हुन्। मधेसका माग सम्बोधनका लागि एमाले र जसपाको कार्यदलले गरेका काम कारबाही र प्रगतिबारे समीक्षा गर्न नेताहरु बालुवाटार गएको एक नेताले…

प्रधानमन्त्रीसँग छलफल गर्न जसपा नेताहरु बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा) नेताहरु प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका छन्। नयाँ राजनीतिक परिदृष्यमा निर्णायक बनेको (जसपा) का शीर्ष नेताहरु प्रधानमन्त्री केपी ओलीसँग आफ्ना माग र सत्ता समीकरणका विषयमा छलफल गर्न लागेका हुन्।