हिमाली पर्यावरणले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्छ : प्रधानसेनापति थापा

काठमाडौँ । हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्रहरू विषयक दुई दिने वेबिनारको भर्चुअलमाध्यममा आजबाट सुरु भएको छ । राष्ट्रिय सुरक्षा परिषद्‍बाट सञ्‍चालित कार्यक्रमलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । उनका अनुसार हिमाली पर्यावरण, पर्यटन तथा यसका विविध पक्षहरूले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने हुँदा यस...

सम्बन्धित सामग्री

सैनिक सेवाबाट बिदा भए प्रधानसेनापति थापा

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सकिएपछि सैनिक सेवाबाट बिदा लिएका छन् । प्रधानसेनापति थापा ४२ वर्ष लामो सैनिक जीवनबाट आइतबार बिदा भएका हुन् । सेनाको मुख्यालय जंगीअड्डामा आइतबार महारथी थापाको बिदाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानासेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जीवनको क्रममा सेनालाई भरोसा योग्य […]

समृद्धिका लागि आधुनिक कृषिक्रान्ति आवश्यक : प्रधानसेनापति थापा

लमजुङ –नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको समृद्धिका लागि नेपाली सेनाले आधुनिक र प्रविधियुक्त कृषिक्रान्ति सुरुवात गरेको बताएका छन् । सेनाद्धारा लमजुङमा स्थापना गरेको नेपाली सेना कृषि विज्ञान संस्थानको औपचारिक उद्घाटन गर्दै प्रधानसेनापति थापाले यस्तो बताएका हुन् ।प्रधानसेनापति थापाले समृद्ध नेपालका लागि अन्य औद्योगिक उत्पादनभन्दा यहाँको भूगोल र माटो सुहाउँदो आधुनिक र प्रविधियुक्त कृषि महत्वपूर्ण […]

सेनाभित्र विभिन्न सुधार गरेर बिदा हुँदै प्रधानसेनापति थापा

सेनाको नेतृत्वमा तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलन रहेको छ। सोही प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। २०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्म...

अवकाशपछि कृषि व्यवसायमा लाग्छु : प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाशपछि कृषि व्यवसायमा लाग्ने बताएका छन् । लमजुङको बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।थापाले नेपाली सेनालाई समेत कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्ने बताए । उनले नेपाली सेनालाई कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्ने  कृषि विज्ञान संस्थानले सीप सिकाएर पठाउने समेत बताए । प्रधानसेनापति थापाले त्रिभुवन

आजबाट प्रधानसेनापति थापा अनिवार्य बिदामा : कायममुकायम प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबारबाट अनिवार्य अवकाशका लागि एक महिना बिदा बस्दैछन् । उनले आगामी २४ भदौबाट अनिवार्य अवकाश पाउँदै छन् ।  अवकाश हुनुभन्दा महिना दिनअघि नै सेनामा घर बिदामा बस्ने...

प्रधानसेनापति थापा र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।  जंगीअड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।  प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते सकिँदैछ ।

प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच टेलिफोन कुराकानी

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेबीच टेलिफोन कुराकानी भएको छ।

प्रधानसेनापति थापा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।स्रोतका अनुसार सोमबार साँझ ६ः२० देखि ७ः२५ बजेसम्म प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट भएको हो।प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार आफैले सम्हाल्दै आएका छन्।

राष्ट्र रक्षाका लागि सेना सक्षम छ : प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको सुरक्षा वातावरण अस्थिर, अनिश्चित, अस्पष्ट र तरल रहेको बताएका छन् । जंगी अड्डामा आयोजित संस्थागत परिवर्तन सुदृढीकरण र दिगोपनसम्बन्धी चारदिने सेमिनारको अन्तिम दिन प्रधानसेनापति थापाले दक्षिण...

प्रकृतिका साथ समृद्धि खोजौँ : प्रधानसेनापति थापा

लमजुङ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने बताएका छन् । सेनाको ब्यारेक निर्माणस्थल बेंसीशहर वडा नं २ श्रीस्वारामा बृहत् फलफूल वृक्षरोपण अभियानको आज शुरु गर्दै प्रधानसेनापति थापाले उक्त कुरा बताएका हुन् ।प्रधानसेनापति थापाले नेपाल सरकारको समृद्धिको लक्ष्य हासिल गर्ने योजनामा साथ दिँदै प्रकृतिको संरक्षण, फलफूलखेती र व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने बताए । उनले खेतबारी बाँझो राखेर विदेश जानुभन्दा यहीँको माटोमा मेहनत गरे उन्नति हासिल गर