सैनिक सेवाबाट बिदा भए प्रधानसेनापति थापा

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सकिएपछि सैनिक सेवाबाट बिदा लिएका छन् । प्रधानसेनापति थापा ४२ वर्ष लामो सैनिक जीवनबाट आइतबार बिदा भएका हुन् । सेनाको मुख्यालय जंगीअड्डामा आइतबार महारथी थापाको बिदाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानासेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जीवनको क्रममा सेनालाई भरोसा योग्य […]

सम्बन्धित सामग्री

सेनाभित्र विभिन्न सुधार गरेर बिदा हुँदै प्रधानसेनापति थापा

सेनाको नेतृत्वमा तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलन रहेको छ। सोही प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। २०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्म...

आजबाट प्रधानसेनापति थापा अनिवार्य बिदामा : कायममुकायम प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबारबाट अनिवार्य अवकाशका लागि एक महिना बिदा बस्दैछन् । उनले आगामी २४ भदौबाट अनिवार्य अवकाश पाउँदै छन् ।  अवकाश हुनुभन्दा महिना दिनअघि नै सेनामा घर बिदामा बस्ने...