प्रधानसेनापति थापा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।स्रोतका अनुसार सोमबार साँझ ६ः२० देखि ७ः२५ बजेसम्म प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट भएको हो।प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार आफैले सम्हाल्दै आएका छन्।