प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाशपछि कृषि व्यवसायमा लाग्ने बताएका छन् । लमजुङको बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।थापाले नेपाली सेनालाई समेत कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्ने बताए । उनले नेपाली सेनालाई कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्ने कृषि विज्ञान संस्थानले सीप सिकाएर पठाउने समेत बताए । प्रधानसेनापति थापाले त्रिभुवन