समृद्धिका लागि आधुनिक कृषिक्रान्ति आवश्यक : प्रधानसेनापति थापा

लमजुङ –नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको समृद्धिका लागि नेपाली सेनाले आधुनिक र प्रविधियुक्त कृषिक्रान्ति सुरुवात गरेको बताएका छन् । सेनाद्धारा लमजुङमा स्थापना गरेको नेपाली सेना कृषि विज्ञान संस्थानको औपचारिक उद्घाटन गर्दै प्रधानसेनापति थापाले यस्तो बताएका हुन् ।प्रधानसेनापति थापाले समृद्ध नेपालका लागि अन्य औद्योगिक उत्पादनभन्दा यहाँको भूगोल र माटो सुहाउँदो आधुनिक र प्रविधियुक्त कृषि महत्वपूर्ण […]