युवा संघ र दुर्गा प्रसाईंबीच तिक्तता बढ्दै, प्रसाईंले दानाबारीमा दुर्गाको मूर्ति प्रतिस्थापन गर्न पाएनन्

झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघबीच पछिल्लो तिक्तता बढ्दै गएको छ । पछिल्लो दुर्गा प्रसाईंका कार्यकर्ता र युवा संघका सदस्यहरूले एकले अर्काको कार्यक्रम बिथोल्नतिर लागेका छन् । गत असोज २५ गते झापाको अर्जुनधारामा युवा संघको नगर अधिवेशन उद्घाटन गर्न आएका नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतलाई प्रसाईंका […]

सम्बन्धित सामग्री

एमाले अत्तालियो, सरकार र अरु दलहरु अत्तालिन जरुरी छैन : विश्लेषक पोखरेल

८ मंसिर, काठमाडौं । राजनीतिक विश्लेषक कृष्ण पोखरेल नेकपा एमाले अत्तालिएको बताउँछन् । बिहीबार नेकपा एमालेको भातृ संगठन युवा संघ र विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेकै दिन प्रदर्शन गरेर एमालेले ठीक नगरेको उनको बुझाइ छ । ‘एमाले र दुर्गा प्रसाईं समूहले कल्ले कल्लाई गलाउने भन्ने किसिमले […]

बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाई समर्थकबीच झडप - NepaliPatra

काठमाडौँ। बल्खुमा नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ। कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो। झडपपछि प्रहरीले माइकिङ गरेर आ–आफ्ना कार्यक्रम स्थलमा जान निर्देशन दिएको छ। युवा संघ र दुर्गा प्रसाईं समर्थकले काठमाडौँँमा प्रदर्शन गर्दैछन्। प्रसाईं समर्थकले बल्खु र […]

बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहबीच झडप, ढुंगा हानाहान

काठमाडौँ- युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । बिहीबार बल्खुमा कालिमाटीबाट युवा संघका कार्यकर्ता आएपछि झडप भएको हो । उनीहरूबीच ढुंगा हानाहान भएको छ ।

यसरी भयो युवा संघ र दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान (तस्बिरहरू)

काठमाडौँ- युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । बिहीबार बल्खुमा कालिमाटीबाट युवा संघका कार्यकर्ता आएपछि झडप भएको हो । उनीहरूबीच ढुंगा हानाहान भएको छ । ढुंगामुढाले संरचनामा क्षति पुगेको छ । त्यस्तै केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।&nb...

चारवटै सुरक्षा संयन्त्रसहितको विशेष सुरक्षा योजना

प्रमुख प्रतिपक्षी एमालेनिकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का छुट्टाछुट्टै प्रदर्शनलाई मध्यनजर गरेर सरकारले राजधानीमा विशेष सुरक्षा कार्ययोजना लागू गरेको छ ।

निषेधाज्ञा तोड्न नदिन यस्तो छ उपत्यका प्रशासनको तयारी

काठमाडौँ : दैनिकजसो नाराबाजी हुने माइतीघर मण्डला यतिखेर सुनसान छ। प्रदर्शनकारीहरू यसअघि पाल नै टाँगेर आन्दोलन गर्थे।जसकारण उक्त क्षेत्र कुरूप देखिएको थियो तर अहिले माइतीघर मण्डलामा बीच सडकमा ‘निषेधित क्षेत्र’ लेखिएको ब्यानर र जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेको आदेशपत्र झुण्ड्याइएको छ। यहाँ अहिले कोही आन्दोलनकारी छैनन्, छन् त प्रहरी मात्र।नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे समूहल

भोलि विद्यालय बन्द हुने, दुई सय बढी विद्यालय प्रभावित

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईं लगायतले बिहीबार गर्ने भनिएको प्रदर्शनका कारण प्रदर्शन हुने क्षेत्रका विद्यालयहरू बन्द रहने स्कुल सञ्चालकहरूले ...