उपत्यका ट्राफिक प्रहरी प्रमुख भन्छन्- भोलि अत्यावश्यक अवस्थामा मात्रै सवारीसाधन कुदाउनू होला

६ मंसिर, काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले बिहीबार अत्यावश्यक अवस्था मात्र सवारीसाधन लिएर निस्किन अनुरोध गरेका छन् । नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले ७ मंसिर …

सम्बन्धित सामग्री

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नाडाको सहयोग

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग छलफल कार्यक्रमसँगै आवश्यक उपकरण हस्तान्तरण गरेको छ । नाडाले २५ गते हिजो बुधबार आयोजित एक औपचारिक कार्यक्रम बिच काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख मिरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मनिटरिङका लागि पाँच थान हाईटेक एडभान्स सीपीयुसँगै त्यससँग सम्बन्धित उपकरणहरू हस्तान्तरण गरेको हो । नाडाले […]

चोरी भएका २५  सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

चोरी भएका २५ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुधबार एक कार्यक्रम गरी २० वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । उनका अनुसार यस आर्थिक वर्षमा सवारी साधन हराएका ७०१ निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए

१५२ विद्यार्थी ट्राफिक स्वयंसेवक

काठमाडौँ : रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आज समापन गरिएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, द टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार, गणेशमान सिंह बहुमुखी क्याम्पस कलंकी, विश्वनिकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर र वि.ए.आर.एन संस्थाको संयुक्त आयोजनामा भदौ २५ गतेदेखि शुरु भएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टको प्रमुख आतिथ्

चोरी भएका २१ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

विभिन्न मितिमा चोरी भएका २१ ओटा सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज दिउँसो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारी साधन हस्तान्तरण गरेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९।०८० को श्रावण महिना र भदौ महिनाको मध्य सम्ममा दुई पाङ्ग्रे

बाइकबाट ‘मोबाइल स्ट्यान्ड’ नहटाए कारबाही हुने

१५ भदौ, काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक लगाएको छ । राइड सेयरिङ एप कम्पनीहरुलाई पत्र लेख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता स्ट्यान्ड हटाउन निर्देशन दिएको हो ।  अहिले अधिकतम् रूपमा राइड सेयरिङ’ गर्ने  बाइकहरूले यस्तो स्ट्यान्ड प्रयोग गरिरहेका छन् । यस्ता स्ट्यान्डले बाइकल मोडिफिकेसन भएको ठहर गर्दै ट्राफिकले प्रयोगमा […]

एकै दिनमा तीन हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् । कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय …

तीन हजार बढी सवारी चालक कारबाहीमा

काठमाडाैँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन्। कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, […]

काठमाडौंबाट हराएका २५ वटा मोटरसाइकल र स्कुटर फेला

काठमाडौं उपत्यकाबाट हराएका मोटरसाइकल र स्कुटर उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुसन्धान गरेर फेला पारेको छ । अनुसन्धानबाट भेटिएका २५ वटा दुईपांग्रे सवारी–साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा एसएसपी राजेन्द्र प्रसाद भट्टले १६ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे । सुचना संकलन गरेर चोरीमा संलग्न आरोपीहरुलाई समेत पक्राउ गरेर कारवाहीका लागि विभिन्न प्रहरी युनिटम

ट्राफिक प्रहरीको विशेष चेकिङ, १ सय १८ जना कलेजका विद्यार्थी कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीचालकलाई लक्षित गरेर विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ ।

‘नो हर्न’ प्रभावकारी बनाउन कामनपा र ट्राफिक प्रहरीको अभियान शुरु

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ ।...