तोसिमा कार्कीको सुझाव : लडेर शक्ति बर्बाद नगर्नुस्, अस्थायी टहरा बनाउन जाजरकोट आउनुस्

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) की सांसद तोसिमा कार्कीले आ-आफै लडेर शक्ति बर्बाद नगर्न प्रदर्शनकारीलाई सुझाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कार्कीले युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईं समूहले आज काठमाडौँमा गरेको प्रदर्शनप्रति इंगित गर्दै यस्तो सुझाएकी हुन् ।  उनले शक्ति बर्बाद गर्नुभन्दा जाजरकोटमा...

सम्बन्धित सामग्री

पूर्वमुख्यमन्त्री शाहीको आर्थिक सहयोगमा ११० वटा अस्थायी टहरा निर्माण

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको आर्थिक सहयोगमा भूकम्प पीडितका लागि सय वटा  १० वटा अस्थायी टहरा निर्माण भएका छन्। पूर्वमुख्यमन्त्री शाहीले आफ्नो पारिश्रमिकबाट रकम उपलब्ध गराएर व्यक्तिगत रूपमा ती टहरा निर्माणका लागि सहयोग गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका शाहीले भूकम्प प्रभावितका अस्थायी आवास निर्माणमा सहयोग गरेका छन्। नेता शाहीले जाजरकोट […]

रुकुम पश्चिममा सशस्त्रले बनायो १६ अस्थायी टहरा

समाचारको सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हाल सम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ।...

भूकम्प कहर: त्रिपालको बसाइ, चिसोले ३२ को मृत्यु

सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ।...

अनेरास्ववियुद्वारा भूकम्पबाट क्षतिग्रस्त विद्यालयका लागि अस्थायी टहरा निर्माण

१२ मंसिर, काठमाडौं । गत १७ कात्तिकमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको दुई वटा माध्यमिक विद्यालयका लागि अनेरास्ववियुले अस्थायी टहरा निर्माण गरेको छ । अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष नारायण घर्तीको नेतृत्वको समूहले आदर्श माविको लागि ९ वटा अस्थायी टहरा र जनविकास माविको लागि ७ वटा अस्थायी टहरा निर्माण गरी सम्बन्धित विद्यालय प्रधानाध्यापकलाई हस्तान्तरण […]

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउँदै कर्णाली सरकार

सुर्खेत- भूकम्प प्रभावित क्षेत्रमा कर्णाली सरकारले अस्थायी टहरा निर्माण गर्ने भएको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित परिवारहरूलाई कर्णाली सरकारले अस्थायी टहरा बनाउने भएको हो । प्रदेशको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने जनाएको छ ।  तिहार लग...

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउँदै कर्णाली सरकार

सुर्खेत- भूकम्प प्रभावित क्षेत्रमा कर्णाली सरकारले अस्थायी टहरा निर्माण गर्ने भएको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित परिवारहरूलाई कर्णाली सरकारले अस्थायी टहरा बनाउने भएको हो । प्रदेशको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने जनाएको छ ।  तिहार लग...

पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा हटाउन थालियो

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ।सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन शुरु भएको कोषले जनाएको छ। कोषको जग्गामा स्थायी र अस्थायी गरी ५२ वटा संरचना निर्माण भएका छन्। तीमध्ये १४ वटा अस्थायी टहरा हटाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए।स्थायी संरचना निर्माण गरेर बस्नेलाई छिटोभन्दा छिटो हट्न कोषले सूचना जारी

हटाइए पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा

पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ ।  सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन शुरु भएको कोषले जनाएको छ । कोषको जग्गामा स्थायी र अस्थायी गरी ५२ वटा संरचना निर्माण भएका छन् । तीमध्ये १४ वटा अस्थायी टहरा हटाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।स्थायी संरचना निर्माण गरेर बस्नेलाई छिटोभन्दा छिटो हट्न कोषले सूचना जा

हुरी प्रभावितलाई अस्थायी टहरा बनाउँदै नेपाली सेना

२३ चैत, वीरगञ्ज । नेपाली सेना बारा र पर्साका हुरी प्रभावितहरुका लागि अस्थायी टहरा निर्माणमा जुटेको छ । उद्दार र राहत वितरण सकिए लगतै नेपाली सेवाका जवानहरु त्रिपालको अस्थायी टहरा निर्माणमा जुटेका हुन् । वीरगञ्ज स्थित …