काठमाडौँ- युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । बिहीबार बल्खुमा कालिमाटीबाट युवा संघका कार्यकर्ता आएपछि झडप भएको हो ।
उनीहरूबीच ढुंगा हानाहान भएको छ ।
ढुंगामुढाले संरचनामा क्षति पुगेको छ । त्यस्तै केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।
अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।&nb...