काठमाडौं, मंसिर २३ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र दिएपछि जबरा सर्वोच्च फर्किन खोजिरहेका छन् । यता […]