काठमाडौं, २० चैत्र । प्रहरी अतिरिक्त महानिरिक्षक (डिआईजी)पदमा बढ्वामा असन्तृष्टि राख्दै सर्वाेच्च अदालतमा दायर गरिएको निवेदनको आज सुनुवाइ हुँदैछ । डिआईजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले गत बिहीबार एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै सिफारिस गर्ने निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए । तीन डिआईजीहरुले दायर गरिएको रिटको सुनुवाइका लागि रिटको […]