एनसेलविरुद्ध अमरेशकुमार सिंहको रिटमा आज सुनुवाइ

एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।