काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र अष्ट्रेलियाको विदेश मामिला र व्यापार विभागकी सचिव जान एडम्सबीच भेटवार्ता भएको छ । पौडेल र एडम्सबीच क्यानबेरामा भेट भएको हो ।
भेटमा द्विपक्षीय हितको बारेमा छलफल भएको र द्विपक्षीय सम्बन्ध अझै सुदृढ र बलियो बनाउन सहमति भएको क्यानबेरास्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी...