जनशक्ति अभावले नेपाली दूतावासले काम गर्न सकेनन् : सचिव पौडेल

काठमाडौँ : परराष्ट्र सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा जनशक्ति कमी हुँदा आवश्यक काम गर्नै अप्ठ्यारो भएको खुलासा गरेका छन्। बिहीवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले विदेशस्थित नेपाली दूतावासहरू सानो क्षमताका भएकाले क्षमता बढाई आगामी दिनमा संरचना सुधार गर्नुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा नागरिक पठाउने नेपालजस्तै अरू देशका दूतावासको क्षमता बढी रहेको दाबी गरे। उनले नेपालभित्रै रोजगारी सिर्जना गर्नसक्नुपर्ने बताए।उनले देशभित्रै लगानी

सम्बन्धित सामग्री

जनशक्ति अभावमा नेपाली दूतावासले काम गर्न सकेनन् : सचिव पौडेल

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक