गुल्मी– गुल्मी कारागारमा क्षमताभन्दा तेव्वर कैदी हुँदा व्यावस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागार कार्यालयमा अहिले ८३ जना रहेका छन् । कार्यालय जिर्ण भएकाले पानी परे चुहिएर कार्यालय कोठा समेत जलमग्न हुन्छन् । भने कैदीबन्दी बस्ने कोठाहरुमा थाल थाप्नुपर्ने अवस्था छ । कोठाहरु प्रयाप्त नहुँदा पशुसरह कैदीबन्दी सुत्नपर्ने, शौचालयमा लाइन बस्नुपर्ने, बिद्युतको […]