गुल्मी कारागारमा तेब्बर कैदीबन्दी - Naya Patrika

गुल्मी कारागारमा क्षमताभन्दा झन्डै तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या देखिएको छ । २५ जनाको क्षमता भएको कारागारमा अहिले ६६ जना कैदीबन्दी छन् । अत्यन्तै जीर्ण र साँघुरो कारागार भएकाले खान,...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

जिल्ला कारागारमा कैदीबन्दी कोचाकोच

पच्चिस जनाको क्षमता रहेको गुल्मी जिल्ला कारागारमा चौगुणा कैदीबन्दी बस्न बाध्य छन् । ‘ङ’ वर्गको यस कारागारमा ११५ जना कैदीबन्दी रहेका छन् । जिल्ला कारागारका जेलर रेश्मीराज पन्थी कोचाकोच गरेर राख्नु परेको बताउनुहुन्छ । उहाँका अनुसार पुरुष १०५, महिला आठ जना र आश्रित दुई जना गरी जम्मा ११५ जना कारागारमा कैदीबन्दी छन्  । कारागारको भवन साँघुरो हुँदा धेरै समस्या भोग्नु परेको र कैदीबन्दीलाई पर्याप्त खेल मैदान तथा आर्थिक उपार्जनका लागि उद्योग खोल्न समस्या भएको छ । भवन पनि जीर्ण रहेकाले समस्या अझ थ

उद्यमसँग जोडिँदै कैदीबन्दी

गुल्मी कारागारमा रहेका कैदीबन्दीको सिपलाई प्रयोग गरी उद्यमसँग जोड्न थालिएको छ । यस कारागारमा रहेका कैदीबन्दी तथा थुनुवासँग भएको सिपलाई प्रयोग गरी उनीहरूलाई उद्यमसँग जोड्न थालिएको हो ।

उद्यमसँग जोडिँदै कैदीबन्दी

गुल्मी कारागारमा रहेका कैदीबन्दीको सीपलाई प्रयोग गरी उद्यमसँग जोड्न थालिएको छ । यस कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरूसँग भएको सीपलाई प्रयोग गरी उनीहरूलाई उद्यमसँग जोड्न थालिएको हो ।

गुल्मी कारागारको क्षमता २५, कैदीबन्दी १०२

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा पनि कारागार सुधारको प्रयासमा सरकार उदासीन क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा पनि सरकारले गुल्मी कारागार सुधारको प्रयास गर्न सकेको छैन । ०२४ मा स्थापना भएको...

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदी

८ फागुन, गुल्मी । जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालोरुपमा गर्नुपरेको छ । जिल्ला कारागार कार्यालय गुल्मीमा कैदीबन्दीको क्षमता …

गुल्मी कारागारमा ३७ कैदीबन्दीले गरे मतदान

४ मंसिर, गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मी जिल्ला कारागारमा ३७ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार गुल्मीमा रहेका कैदीबन्दीमध्ये ३३ जना पुरुष र चार जना महिलाले मतदान गरेको मतदान अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । कारागारमा मतदान गर्न अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दी […]

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

गुल्मी : २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा झन्डै तेब्बर कैदी बन्दीहरु बस्न बाध्य छन्।२५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ७३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका जेलर अर्जुनबहादुर थापाले जानकारी दिए।थापाका अनुसार कारागारमा पुरुष कैदी ४३ जना, महिला  कैदी ५ जना, थुनुवा पुरुष २२ जना र महिला ३ जना गरी जम्मा ७३ जना कैदी बन्दीहरु रहेका छन्।कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरु भोग्नुपरेको सूचना अधिकारी सीता भण्डारीले गुनासो गरिन्। कैदीबन्दीहरुलाई पर्याप

लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीमध्ये पनि बलात्कार मुद्दाका कैदीको संख्या सर्वाधिक रहेको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमताको गुल्मी जिल्ला कारागारमा ७३ कैदीबन्दी छन् । कारागार शाखा प्रमुख अर्जुनबहादुर थापाका अनुसार बलात्कार मुद्दाका कैदी र थुनुवाको संख्या मात्रै ३७ छ । कारागारको क्षमताभन्दा बढी बलात्कार मुद्दाकै कैदीबन्दीको संख्या रहेको उनले जनाए ।रुपन्देही जिल्ला कारागार शाखा प्रमुख जगतबहादुर बस्नेतका अनुसार त्यहाँ कुल कैदीबन्दीको संख्या ४५६ छ ।

दुई कर्मचारीको भरमा गुल्मी कारागार

कर्मचारी अभावमा कैदीबन्दीलाई अस्पतालदेखि अदालतसम्म पुर्‍याउन पनि करारका सहयोगी परिचालन गुल्मी कारागारमा ७१ कैदीबन्दी छन् । तर, कारागार दुई कर्मचारीको भरमा छ । कैदीबन्दी बिरामी हुँदा अस्पताल र पेसी बकपत्र गर्न अदालत लैजानसमेत...

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

गुल्मी– गुल्मी कारागारमा क्षमताभन्दा तेव्वर कैदी हुँदा व्यावस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागार कार्यालयमा अहिले ८३ जना रहेका छन् । कार्यालय जिर्ण भएकाले पानी परे चुहिएर कार्यालय कोठा समेत जलमग्न हुन्छन् । भने कैदीबन्दी बस्ने कोठाहरुमा थाल थाप्नुपर्ने अवस्था छ । कोठाहरु प्रयाप्त नहुँदा पशुसरह कैदीबन्दी सुत्नपर्ने, शौचालयमा लाइन बस्नुपर्ने, बिद्युतको […]