गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदी

८ फागुन, गुल्मी । जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालोरुपमा गर्नुपरेको छ । जिल्ला कारागार कार्यालय गुल्मीमा कैदीबन्दीको क्षमता …

सम्बन्धित सामग्री

गुल्मीमा दूधका परिकार खुवाएर मनाइयो दुग्ध दिवस

१९ जेठ, गुल्मी । विश्व दुग्ध दिवसको अवसरमा गुल्मीमा जिल्ला कारागारका कैदीबन्दी र उपल्लो तम्घासमा फरक क्षमताका विद्यार्थीले पढ्ने विद्यार्थीलाई दूधका परिकार खुवाइएको छ । जिल्ला कारागार गुल्मीमा रहेका १०० भन्दा बढी कैदी बन्दी र उपल्लो …

गुल्मी कारागारका कैदी बन्दीलाई टिभी

६ वैशाख, गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले आफनो स्थापना दिवसको अवसरमा जिल्ला कारागार गुल्मीका कैदी बन्दीहरुलाई बिहीबार सामग्री प्रदान गरेको छ । संगठनले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा कारागारका कैदी बन्दीलाई टिभी …

गुल्मीमा कैदी बन्दीहरुका लागि मतदाता शिक्षा

गुल्मी – जिल्ला निर्वाचन कार्यालय गुल्मीको संयोजनमा गुल्मीमा कैदी बन्दीहरुलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा कैदी बन्दीहरुलाई समानुपातिकतर्फ बदर मत कम गर्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको हो ।  जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी माया कुँवर, रेसुंगा नगरपालिका - २ कि मतदाता शिक्षा स्वयंसेविका लगायतले मंगलवार कारागारमा रहेका ८० जना कैदी बन्दीहरुलाई कसरी मताधिकारको सही सदुपयोग गर्ने, स्वस्तिक छाप कसरी ह...

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

गुल्मी : २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा झन्डै तेब्बर कैदी बन्दीहरु बस्न बाध्य छन्।२५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ७३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका जेलर अर्जुनबहादुर थापाले जानकारी दिए।थापाका अनुसार कारागारमा पुरुष कैदी ४३ जना, महिला  कैदी ५ जना, थुनुवा पुरुष २२ जना र महिला ३ जना गरी जम्मा ७३ जना कैदी बन्दीहरु रहेका छन्।कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरु भोग्नुपरेको सूचना अधिकारी सीता भण्डारीले गुनासो गरिन्। कैदीबन्दीहरुलाई पर्याप

लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीमध्ये पनि बलात्कार मुद्दाका कैदीको संख्या सर्वाधिक रहेको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमताको गुल्मी जिल्ला कारागारमा ७३ कैदीबन्दी छन् । कारागार शाखा प्रमुख अर्जुनबहादुर थापाका अनुसार बलात्कार मुद्दाका कैदी र थुनुवाको संख्या मात्रै ३७ छ । कारागारको क्षमताभन्दा बढी बलात्कार मुद्दाकै कैदीबन्दीको संख्या रहेको उनले जनाए ।रुपन्देही जिल्ला कारागार शाखा प्रमुख जगतबहादुर बस्नेतका अनुसार त्यहाँ कुल कैदीबन्दीको संख्या ४५६ छ ।

गुल्मी कारागारमा तेब्बर कैदीबन्दी, दरबन्दी भए पनि स्वास्थ्यकर्मी छैन

२५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा झन्डै तेब्बर कैदी बन्दीहरु बस्न बाध्य छन् । २५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ७३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका जेलर अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।

गुल्मीमा क्षमताभन्दा तेब्बर बढी कैदी

गुल्मी : २५ जना क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तेब्बरभन्दा बढी कैदी बन्दी बस्न बाध्य छन्।२५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ८३ जना कैदी बन्दी रहेको जिल्ला कारागार गुल्मीका निमित्त प्रमुख नायव सुब्बा रेश्मीराज पन्थीले जानकारी दिए। पन्थीका अनुसार पुरुष ७६ जना, महिला ७ जना गरी जम्मा ८३ जना कारागारमा कैदी बन्दी रहेका छन्।कारागारको भवन साँघुरो हुँदा धेरै समस्या भोग्नुपरेको पन्थीले गुनासो गरे। कैदी बन्दीलाई पर्याप्त खेलमैदान अभाव, आर्थिक उपार्जनका लागि उद्योग खोल्न पनि समस्या भएको

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

गुल्मी– गुल्मी कारागारमा क्षमताभन्दा तेव्वर कैदी हुँदा व्यावस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागार कार्यालयमा अहिले ८३ जना रहेका छन् । कार्यालय जिर्ण भएकाले पानी परे चुहिएर कार्यालय कोठा समेत जलमग्न हुन्छन् । भने कैदीबन्दी बस्ने कोठाहरुमा थाल थाप्नुपर्ने अवस्था छ । कोठाहरु प्रयाप्त नहुँदा पशुसरह कैदीबन्दी सुत्नपर्ने, शौचालयमा लाइन बस्नुपर्ने, बिद्युतको […]

वार्षिक ४० लाखभन्दा बढी कमाउँछन् कैदीबन्दी

गुल्मी : जिल्ला कारागार गुल्मीका कैदीबन्दीले सिलाइकटाइ तालिम लिन थालेका छन्। जिल्ला कारागार गुल्मीको आयोजनामा कारागारमा रहेका पुरुष कैदी बन्दीका लागि एक महिने सिलाइ कटाइ तालिम सुरु भएको हो।  १० पुरुष कैदीबन्दीलाई तालिम दिन सुरु गरेको जिल्ला कारागार गुल्मीका प्रमुख गोपालप्रसाद पाण्डेयले जानकार...

गुल्मी कारागारः भवन जीर्ण, पानीको हाहाकार - Naya Patrika

क्षमताभन्दा झण्डै तेब्बर बढि कैदी हुँदा गुल्मी जिल्ला कारागारमा समस्या उत्पन्न भएको छ ।