काठमाडौं । विभिन्न अपराधमा संलग्न बालकको सुधारका लागि स्थापित सुधारगृहको अवस्था दयनीय पाइएको छ । महान्यायाधिवक्ता कार्यालयबाट भएको बालगृह अनुगमनक्रममा भैरहवास्थित...
रौतहट : लगातार डेढ सातादेखि बढेको शीतलहरबाट रौतहटको जनजीवन प्रभावित बनेको छ। जिल्लाका गरिब तथा विपन्न बस्तीमा यतिवेला जाडोले जनजीवन प्रभावित भएको हो।जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई यतिवेला विहान बेलुकाको छाक टार्नसमेत हम्मेहम्मे परेको छ। दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका रौतहटका गरिब तथा विपन्नहरूका लागि अहिलेको शीतलहर र ठन्डी अभिशाप बनेको छ।घरमा पर्याप्त ओढ्ने ओछ्याउने नभएका कारण जिल्लाका ग्रामीण भेगका विपन्न बस्तीहरूमा सर्वसाधारणहरू पराल ओछ्या
कञ्चनपुर : राजनीतिक परिवर्तनसँगै समाजमा रूपान्तरणको प्रक्रिया अगाडि बढे पनि कञ्चनपुरका मुक्त हलियाको अवस्थामा अझै सुधार आउन सकेको छैन।बधुवा श्रमिकका रूपबाट मुक्त भएको झण्डै डेढ दशक बिते पनि मुक्त हलियाको अवस्था दयनीय रहेको छ। मुक्त हलियाको दिगो पुनःस्थापनसँगै रोजगारीमा पहुँच पुग्न नसक्दा अवस्था कष्टकर बन्दै गएको हो। ‘मुक्तिको लामो समयसम्म मुक्त हलियाले राज्यबाट पाउने आधारभूत सेवा सुविधा समेत पाउन सकेका छैनन्’, राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले भने, &lsqu
सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र सङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइदिन पनि अपिल गरेको छ ।
यूनिसेफका प्रतिनिधिले हालै बालबाल...
काठमाडौं । संयुक्त राष्ट्रसंघले सिरियामा हालैको संघर्षका कारण कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय हुँदै गएको बताएको छ । राष्ट्रसंघको प्रतिवेदन अनुसार अमेरिका समर्थित कुर्द लडाकु र बिद्रोही समुह आइ.एस.आइ.एल.बीच भएको संघर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारिरीक स्थिती नाजुक बनेको हो । राष्टसंघीय बालकोष युनिसेफले सिरियाको उत्तरपुर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका […]
मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले मानव अधिकार र शिक्षाका सवालमा मधेसी दलित र मुस्लिमको अवस्था दयनीय रहेको बताएका छन् । शिक्षाका हिसाबले पछि परेकाहरुमाथि मानव अधिकार हननका घटना बढी हुने...
कर्णाली प्रदेशमा उद्योग क्षेत्रको अवस्था निकै कम्जोर देखिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन २०७७/०७८ ले कर्णालीमा उद्योगको अवस्था कम्जोर रहेको देखाएको हो । अध्ययन प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा आव २०७६/०७७ मा २,६७० कम्पनी दर्ता भएका छन । यो संख्या देशमा कुल दर्ता भएका कम्पनीहरुको १.१ प्रतिशत हो । यस प्रदेशमा […]
केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि ठूलो योजनाको रुपमा प्रस्तुत गरेको पानी जहाज परियोजना अघि बढाउने कार्यालयकै अवस्था दयनीय छ ।
दुई वर्ष अघिको पुसबाटै सञ्चालन गर्ने भन्दै प्रधानमन्त्रीले ओलीले संसदबाट घोषणा गरेपनि त्यसको दुई महिनापछि स्थापना भएको पानी जहाज कार्यालयको अवस्था अझै पनि दयनीय छ । पानी जहाज कार्यालय स्थापना भएको दुई वर्ष नाघेपनि न आवश्यक कर्मचारीको व्यवस्था गरिएको छ, न सञ्चालनका लागि नीति र कानुननै । पानी जहाज कार्यालयको लागि सरकारले छुट्याएको बजेटको अवस्था पनि दयनीय छ । आर्थिक वर्ष २०७५-०७६ बाट सरकारले जल याता...