उद्योग धराशायी हुँदा रोजगारी गुम्दै

देशकै ठूलो र पुरानो वीरगञ्ज–पथलैया औद्योेगिक करिडोरमा सञ्चालित उद्योगहरूको अवस्था दयनीय बनेको छ।...

सम्बन्धित सामग्री

उद्योग धराशायी हुँदा रोजगारी गुम्दै

देशकै ठूलो र पुरानो वीरगञ्ज–पथलैया औद्योेगिक करिडोरमा सञ्चालित उद्योगहरूको अवस्था दयनीय बनेको छ।...

सरकारी नीतिले नै कपडा उद्योग संकटमा

सरकारले चालू वर्षको बजेटमा ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । देशमा रोजगारी सिर्जना गर्ने, व्यापारघाटा न्यूनीकरणमा सघाउने काममा कपडा उद्योगको भूमिका महŒवपूर्ण छ । तर, चालू वर्षको बजेटबाट सरकारले कपडा उद्योगलाई दिँदै आएको भ्याट छुटको व्यवस्था खारेज गरेपछि झन्डै २ सयभन्दा धेरै उद्योग धराशायी हुने अवस्थामा पुगेका छन् ।