आइसिटी अवार्डको ग्राण्ड फिनाले आज, सञ्चारमन्त्री प्रमुख अतिथि

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले आज आयोजना हुने भएको छ । ३० बढी संस्थाहरूको सहकार्यमा शुक्रबार दिउँसो देखि द सोल्टी होटल काठमाडौंमा छैठौं सम्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले आयोजना हुने भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति रहने छ । यस वर्ष ११ विधा र १ जुरी मेन्सनसहित १२...

सम्बन्धित सामग्री

आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्‍याउँछः सञ्चारमन्त्री

नयाँ सोच र प्रविधिको विकासमा आइसिटी अवार्डले सहयोग पुर्‍याउने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।  शुक्रबार द सोल्टी होटेलमा काठडौंमा आयोजना भएको आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका कार्कीले आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्‍याउने बताए । कार्यक्रममा बोल्दै...