३० बढी संस्थाको सहकार्यमा आइसिटी अवार्डको ग्राण्ड फिनाले भोलि हुँदै, के के पाउँछन् विजेताले ?

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले भोलि अर्थात पुस २ गते शुक्रबार आयोजना हुने भएको छ । ३० बढी संस्थाहरूको सहकार्यमा शुक्रबार द सोल्टी होटल काठमाडौंमा छैठौं सम्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले आयोजना हुने भएको हो । यस वर्ष ११ विधा र १ जुरी मेन्सनसहित १२ विधामा अवार्ड प्रदान गरिने छ । एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे...

सम्बन्धित सामग्री

आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले शुक्रबारबाट सुरु हुने

काठमाडाैँ- आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रम शुक्रबारबाट सुरु हुने भएको छ। लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित अवार्ड कार्यक्रम ५ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दैै ग्राण्ड फिनाले आयोजना हुन लागेको हो। अपग्राड आइसिटी अवार्डको २०२३ इन एसोसिएसन विथ इनड्राइभको ग्राण्ड फिनालेमा सूचना […]

शुक्रबार आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले, १४ विधामा अवार्ड वितरण हुँदै

४ पुस, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम पुस ६ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुदैछ । लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको अवार्ड कार्यक्रमको विगत ५ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनाले आयोजना हुन लागेको हो । अपग्राड […]

मिस्टर एण्ड मिस थारु २०२२ को ग्राण्ड फिनाले भोलि काठमाडौँमा

काठमाडौँ, भदौ २४–थारु कला, सँस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ को ग्राण्ड फिनाले भोलि (शनिबार) हुँदैछ । काठमाडौँस्थित स्मार्ट दरबार महराजगञ्जमा शनिबार दिउँसो १ बजेदेखि ग्राण्ड फिनाले सुरु हुने आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । यसपटक उपाधिका लागि १७ महिला र १६ पुरुष गरि […]

मिस वर्ल्डको ग्राण्ड फिनाले ३ महिनापछि हुने

काठमाडौं। कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको मिस वर्ल्ड प्रतियोगिताको ग्राण्ड फिनाले आउँदो चैत महिनामा हुने भएको छ । यही पुस २ गते हुनुपर्ने फिनाले कोरोना संक्रमणको कारण देखाउँदै अनिश्चित कालका लागि स्थगित गरिएको थियो । पुसमा प्रतियोगिता हुने भएपछि विश्वभरका प्रतिस्पर्धी अमेरिका पुगेका थिए । नेपालको तर्फबाट मिस नेपाल नम्रता श्रेष्ठ पनि अमेरिका पुगेकी […]

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू, यसरी हेर्नुहोस् लाईभ

लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । शुक्रबार दिउँसो देखि द सोल्टी होटेल काठमाडौंमा आईसिटी अवार्डको ग्राण्ड फिनाले शुरु भएको हो ।  आइसिटी अवार्डका संयोजक राजन लम्सालको सभापतित्वमा शुरू भएको ग्राण्ड फिनाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति...

आइसिटी अवार्डको ग्राण्ड फिनाले आज, सञ्चारमन्त्री प्रमुख अतिथि

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले आज आयोजना हुने भएको छ । ३० बढी संस्थाहरूको सहकार्यमा शुक्रबार दिउँसो देखि द सोल्टी होटल काठमाडौंमा छैठौं सम्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले आयोजना हुने भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति रहने छ । यस वर्ष ११ विधा र १ जुरी मेन्सनसहित १२...

‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते पोखरामा हुने

२८ असोज, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते पोखरामा हुने भएको छ । आयोजकले ग्राण्ड फिनाले पोखरामा भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएको हो । ‘दोहोरी च्याम्पियन’मा प्रथमका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीम फिनालेमा प्रवेश गरिसकेको छ । आउँदो शनिबार […]

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार हुँदै

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार आयोजना हुने भएको छ । साउन २९ गते शुक्रबार सोल्टी होटेल काठमाडौंमा पुरस्कार वितरण कार्यक्रम अर्थात ग्राण्ड फिनाले हुने भएको हो ।   गत असार १ गतेदेखि असार ३१ गतेसम्म चलेको प्रतियोगितामा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन मार्फत ३५० बढीको परिकल्पना आएको थियो ।  ३५० बढी परिकल्पनाबाट...