लिभिङ विथ आईसीटीले आयोजना गरेको छैटौँ संस्करणको ‘आईसीटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । पुस २ गते शुक्रबार द काठमाडौंमा अवार्डको फिनाले सम्पन्न भएको हो ।अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको छ । छैटौँ संस्करणको रूपमा आयोजना भएको आइसिटी अवार्डको विगत ५ महिनादेखि छनौट प्रक्रिया जारी रहेको थियो । यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।एफवान सफ्ट आइसिटी अवार्ड अन्तर्गत पायोनियर आइसिटी