एमाले नेता–कार्यकर्ता भन्छन्, ‘ओलीको तानशाही प्रवृत्तिले भुसाललाई पार्टी छाड्न बाध्य पार्यो’

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी परित्यागको घोषणासँगै उनी निकट रुपन्देहीका नेता कार्यकर्ताले उक्त कदम उचित भएको टिप्पणी गरेका छन् । पार्टीमा नेता भुसालको नीति लागू भएको तर नेतृत्व अराजक भएको कारण पार्टी परित्याग गर्नुपरेको उनीहरूले बताएका छन् ।शनिबार रातोपाटीको संवादमा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्यायले भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुश र तानाशाही प्रवृत्तिले गर्दा घनश्याम भुसालले पार्टी परित्याग गर्नुपरेको हो ।’ पार्टीमा नीति

सम्बन्धित सामग्री

हेटौंडाबाट विप्लवका सात नेता कार्यकर्ता पक्राउ

हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सात जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।सरकारले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न ल्याएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौंडा बसपार्कमा पूर्व–पश्चिम राजमार्ग अवरोध गर्न खोजेपछि अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सूर्य सिंहसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ पर्नेहरूमा अखिल क्रान्तिकारी पश्चिम बाग

विप्लव नेतृत्वको नेकपाका ७५ नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर...

रामेछापमा एमालेका ४२ जना नेता कार्यकर्ता माओवादी प्रवेश

काठमाडौँ – रामेछापमा सामूहिक रुपमा एमाले परित्याग गरी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन्। आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर एमालेका प्रदेश कमिटि सचिवालय सदस्य रामकृष्ण लामासहित ४२ जना प्रवेश गरेका हुन्। मंसिर ४ गते हुने चुनावको मिति नजिकिँदै जाँदा पार्टी बदल्नेहरुको संख्या पनि बढ्न थालेको छ।

देशको अवस्था देखेर अन्य पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन्

देशको अवस्था देखेर अन्य पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन्

जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता माओवादी प्रवेश

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य टेकबहादुर शाक्यसहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले माओवादी प्रवेश गरेका हुन् । जसपाबाट पार्टी प्रवेश गर्नेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रचण्डले बताएका छन् ।

किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ पक्रिया सुरु

काठमाडौँ । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ । पार्टीले विभिन्न आरोपमा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ता रिहाई र कानुन अनुरुप फिर्ता लिन […]

नेता कार्यकर्ता चुनावी गतिविधिमा

काठमाण्डाै – स्थानीय तहको चुनाव आउन दुई महिना मात्रै बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु तयारीमा जुटेका छन् । प्रमुख दलका नेता कार्यकर्ताहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । विपक्षी कार्यकर्ता र  जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन होडबाजी नै चल्न थालेको छ । नेता कार्यकर्ता पुग्न थालेपछि गाउँ घरमा पनि चुनावी माहोल देखिन थालेको छ । गाउँ घरमा पार्टीका झण्डा टाँग्न थालिएको छ । चिया पसलहरुमा चुनावको गफ हुन थालेको छ ।  दलहरु चुनावमा तालमेल गर्ने नगर्ने भन्ने विषयमा छलफलमा छन् । चु...

अखिल अध्यक्ष पञ्चा सिंहसहित नेता कार्यकर्ता घाइते

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित नेता कार्यकर्ता घाइते भएका छन् । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीसँग झडपका क्रममा अध्यक्ष सिंहसहित एक दर्जन नेता कार्यकर्ता घाइते भएको अखिल क्रान्तिकारी केन्द्रीय कार्यालयले जनाएको छ । घाइते हुनेमा केशव रावल, समीर लुइँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम […]