मन्त्री बनेको ३ दिनमै प्रदेश खेलकुद बोर्डका सदस्य सचिव बस्नेतलाई सोधियो स्पष्टीकरण

प्रदेश १ सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव परशुराम (कृष्ण) बस्नेतलाई सामाजिक विकास मन्त्रालयले स्पस्टीकरण सोधेको छ । ३ दिनअघि मन्त्री भएका सामाजिक विकासमन्त्री राजन राईले उनलाई मंगलवार स्पष्टीकरण सोधेका छन् । भीम आचार्य नेतृत्वको सरकारले बस्नेतलाई खेलकुद बोर्डको सदस्य सचिव नियुक्त गरेको थियो । राजेन्द्र राई नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकबाटै आचार्य नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयले बस्नेतलाई हटाउने प्रक्रिया शुरू गरेको जनाइएको छ ।  बस्नेतको न...

सम्बन्धित सामग्री

खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टकाका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड […]

खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबिच भेट

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबिच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा […]

नवौँ राष्ट्रिय खेलकुद अब सर्दैन : सदस्य–सचिव घिसिङ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन पटक सर्‍यो । कहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव विवाद त कहिले कोरोनाको विषयले नवौँ खेलकुद समयमा हुन सकेन । यही जेठ २२ गते हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल सामाग्री  खरिद र प्रदेशको तयारी नपुगेको बताउँदा पुनः सर्न पुग्यो । राखेपको प्रस्तावमा गत मंगलवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गर्‍यो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले

प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्छ : मन्त्री राई

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको शपथग्रहणमा मन्त्री राईले यस्तो बताएका हुन्।उनले खेलकुद क्षेत्रको समग्र विकास आवश्यक रहेकोमा जोड दिँदै नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गति दिने गरि काम गर्न आग्रहसमेत गरे। उनले भने, ‘काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल होस्

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

काठमाडौं-  प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ आजबाट औपचारिक रुपमा सुरु भएको छ ।   बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले खेलकुद प्रतियोगिताको उद्घाटन आज गरेका हुन् । उद्घाटन कार्यक्रममा सांसद जीवन राम श्रेष्ठ, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, राखेप निमित्त सदस्य सचिव कुलबहादुर थापा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी […]

प्रदेश १ खेलकुद बोर्डका सदस्य-सचिव बस्नेतलाई स्पष्टीकरण साेधियाे

विराटनगर :  प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले खेलकुद बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (पर्शुराम)लाई  लिखित स्पष्टीकरण सोधेका छन्।आइतबार सामाजिक मन्त्रीमा नियुक्ति पाएका राईले सदस्य–सचिव नियुक्त गर्दा योग्यता नपुगेकाे भन्दै लिखित स्पष्टीकरण सोधेका हुन्।नियुक्तिमा बस्नेतको योग्यता नपुगेको  बताउदै मन्त्री राईले भने, ‘हामीले तीन दिने स्पष्टीकरण सोधेका छौं उहाँले तीन दिनभित्र स्पष्टीकरण बुझाउनुपर्ने हुन्छ।’प्रदेश खेलकुद ऐन २०७६ अनुसार चारवर्षे कार्

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो। शपथ ग्रहणपछि सदस्य सचिव घिसिङले संविधान र खेलकुद विकास ऐन २०७८ अनुरुप काम गर्ने […]

राखेप नवनियुक्त सदस्य सचिव घिसिङले सपथ लिए

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) पद तथा गोपनियताको सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई सपथ गराएका थिए । घिसिङले आजै राखेपमा पुगेर पदभार ग्रहण गर्ने राखेपले जनाएको छ । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त […]

राखेप सदस्य सचिव घिसिङको सपथ र पदभार आज

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) नै पद तथा गोपनियताको सपथ लिने भएका छन् । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । नेकपा माओवादीका नेता समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन् । उनी नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय […]

ओली लुम्बिनीको सदस्य सचिव नियुक्त

काठमाडौं । तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद्ले ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो । प्रदेश खेलकुद विकास ऐन, २०७६ को दफा ३ को उपदफा ३ बमोजिम २०७८ साउन १ देखि लागू हुनेगरी उनलाई प्रदेश खेलकुद परिषद् […] The post ओली लुम्बिनीको सदस्य सचिव नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.