विराटनगर : प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले खेलकुद बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (पर्शुराम)लाई लिखित स्पष्टीकरण सोधेका छन्।आइतबार सामाजिक मन्त्रीमा नियुक्ति पाएका राईले सदस्य–सचिव नियुक्त गर्दा योग्यता नपुगेकाे भन्दै लिखित स्पष्टीकरण सोधेका हुन्।नियुक्तिमा बस्नेतको योग्यता नपुगेको बताउदै मन्त्री राईले भने, ‘हामीले तीन दिने स्पष्टीकरण सोधेका छौं उहाँले तीन दिनभित्र स्पष्टीकरण बुझाउनुपर्ने हुन्छ।’प्रदेश खेलकुद ऐन २०७६ अनुसार चारवर्षे कार्