अपांगता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने उद्देश्यले तयार पारिएको तालिम प्याकेजमाथि सरोकारवालाबीच छलफल गरिएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालको नेतृत्वमा सञ्चालन भइरहेको ‘यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा पहुँचका लागि अपांगता भएका व्यक्तिका संस्थाहरूको क्षमता सुदृढीकरण (स्कोप फर एसआरएचआर)’ परियोजनाअन्तर्गत शुक्रबार काठमाडौंको डिल्लीबजारस्थित होटल पेन्सन […]
काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध परेका दुई उजुरीका सम्बन्धमा थप कागजात मगाउने निर्णय गरेको छ।सुनारलाई जर्मनीबाट नेपाल फर्काइएको भन्ने उजुरीबारे समितिले परराष्ट्र मन्त्रालयसँग विवरण माग्ने निर्णय गरेको हो।त्यस्तै, विवाहेत्तर सम्बन्धसम्बन्धी उजुरीमा ललितपुर प्रहरी कार्यालयसँग मिलापत्रको कागजात मागिएको छ। उजुरीमा उठाइएका विषयको यथार्थ बुझेर आवश्यक निर्णय गर्नुअघि समितिले थप […]
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिए । उनले भने, […]
साउदी अरब । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका हुन् । उनका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकिएको थियो […]