३३ किलो सुन प्रकरणले अहिले देश रापिएको छ, अपराधीलाई कठघरामा उभ्याएर सजाय दिलाउनुपर्ने दायित्व भएको प्रहरी अधिकारी बर्दीमै कठघरामा उभिएको दुर्भाग्यपूर्ण समाचारले छापाहरू रंगिएका छन्। प्रहरी बर्दी, आफैंमा परम्परागत विश्वास बोकेको, उच्च मनोबलले चलेको र चल्नुपर्ने यस्तो सेवा हो। शताब्दीदेखि नै प्रहरी बर्दिलाई सरकारको सिन्दुर पहिरेको एउटा विश्वास र शक्तिको रुपमा लिएर डर, भर र…