हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि १ अर्ब ८ करोडको बजेट ल्याएको छ।थाहा नगरले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको बजेट ल्याएको हो। शुक्रबार भएको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित पनि भएको छ।नगरपालिकाले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालूतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, ३२ करोड १४ लाख ४० हजार रुपैयाँ सशर्ततर्फ र १५ करोड रुपैयाँ सामाजिक सुर