१० असार, दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० को लागि १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट ल्याएको छ । तुलसीपुर उप–महानगरपालिकाको ११ औं नगरसभाबाट उपमेयर स्यानी चौधरीले चालु तर्फ ४७ करोड ७२ लाख ७७ हजार अर्थात (२५.५९) प्रतिशत र पुजी तर्फ १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार आर्थत […]