काठमाण्डाै - रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहराकाे अग्रता कायमै छ ।
३२ हजार ८ सय ४८ मतसहित उहाँ अगाडि हुनुहुन्छ ।
प्रतिस्पर्धी कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले ३१ हजार ६ मतसहित बोहरालाई पछ्याइरहनु भएको छ ।
रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो अग्रता कायमै राख्नुभएको छ । जम्मा ३७ हजार ६ सय ८ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार खाणले १५ हजार ८७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले १४ हजार दुई सय १६ मतका […]
७ मंसिर, काठमाडौँ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले मतगणनामा अग्रता कायम राखेका छन् । रुपन्देही-३ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाण र तीन दलीय तर्फबाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरा सहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । रुपन्देही-३ प्रतिनिधि सभा सदस्यको सोमबार […]
रुपन्देही क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोरा दोस्रो नम्बरमा छन्।
१४ हजार ७ सय ५५ मत गणना हुँदा बाेहराले ५ हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका छन्। उनकाे निकटम प्रतिद्वन्द्वी बालकृष्ण खाणले ४ हजार ९ सय १० मत प्राप्त गरेका छन्।
बुटवल- रुपन्देही ३ प्रतिनिधि सभाकाे मत गणना जारी छ । ४५३० मत गन्दा नेपाली कांग्रेसका बालकृष्ण खाणले अग्रता कायमै गरेका छन् ।
उनले १९४१ मतसहित आफू अग्र भागमा रहिरहेका छन् । यस्तै राप्रपाका दीपक बोहरालर् १४३६ मत ल्याएका छन् ।
त्यसैगरि रुपन्देही क्षेत्र न:-३(क) मा लोसपाका सन्तोष पान्डेले २४२३ मत लयाएका छन्...