रुपन्देही ३ मा खाणको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री बोहोरा दोस्रो नम्बरमा

रुपन्देही क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोरा दोस्रो नम्बरमा छन्।

सम्बन्धित सामग्री

रुपन्देही ३ मा गृहमन्त्री खाण जम्मा ६९ मतले अगाडि

बालकृष्ण खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्व स्वास्थ्यमन्त्री दीपक गिरीले सुरुदेखि नै चुनौती दिइरहेका छन्।

रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोराको अग्रता कायमै

बोहोराले सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणलाई पछि पार्दै अगाडी बढीरहेका छन्।

रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहोराको अग्रता

रुपन्देही क्षेत्र नं ३ मा पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोराले अग्रता लिएका छन्।

रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री बोहोरालाई उछिन्दै गृहमन्त्री खाणको अग्रता

रुपन्देही क्षेत्र नं ३ मा एक हजार नौ सय ४१ मतका साथ सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले अग्रता लिएका छन्।

पूर्व स्वास्थ्यमन्त्री बोहोराले रुपन्देही–३ मा दर्ता गराए उम्मेदवारी

पूर्व स्वास्थ्यमन्त्री बोहरले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।