रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोराको अग्रता कायमै

बोहोराले सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणलाई पछि पार्दै अगाडी बढीरहेका छन्।

सम्बन्धित सामग्री

नेपाललाई दोस्रो झड्का, दीपक बोहोरा र आकाश त्रिपाठी आउट

मालेक क्रिकेट ग्राउण्ड टुमा नेपालले टस जितेर सुरुमा ब्याटिङ गरेको नेपाल दुई विकेट गुमाएर १० ओभरमा ४५ रन बनाएको छ।...

नेपाललाई दोस्रो झड्का, दीपक बोहोरा र आकाश त्रिपाठी आउट

मालेक क्रिकेट ग्राउण्ड टुमा नेपालले टस जितेर सुरुमा ब्याटिङ गरेको नेपाल दुई विकेट गुमाएर १० ओभरमा ४५ रन बनाएको छ।...

गृहमन्त्री खाणलाई हराउँदै रुपन्देही ३ बाट राप्रपाका दीपक बोहोरा निर्वाचित

काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन्। गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै बोहोराले जित हात पारेका हुन्। बोहोराले ३६ हजार ६४८ मत पाउँदा गृहमन्त्री खाँणले ३४ हजार ६ मत पाए। उक्त क्षेत्रमा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए।

रूपन्देही ३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा विजयी

रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन्।

रूपन्देही ३ मा दीपक बोहोरा विजयी, बालकृष्ण खाँण पराजित

काठमाडौं । रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोरा विजयी हुनुभएको छ ।नेपाली कांंग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित हुनुभएको छ । बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गर्नुभएको छ भने खाँणले ३४ हजार ६ मत प्राप्त गर्नुभएको छ ।

रुपन्देही ३ मा खाणको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री बोहोरा दोस्रो नम्बरमा

रुपन्देही क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोरा दोस्रो नम्बरमा छन्।

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई उछिन्दै दीपक बोहोरा अगाडि

रुपन्देही– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोराले कांग्रेस उम्मेदवार बालकृष्ण खाणलाई उछिनेका छन्। १० हजार ६४० मतगणना हुँदा बोहराले ४ हजार १७० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार  तथा गृहमन्त्री खाँणले ३९१९ मत ल्याएका छन्।बोहोरालाई नेकपा एमालेले समर्थन गरेको छ भने खाँणको साथमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र राष्ट्रिय जनमुक्तिको समर्थन छ ।

राप्रपा अध्यक्ष  लिङ्देनले गरे केन्द्रीय समितिमा ३१ जनालाई मनोनयन [सूचीसहित]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनयन गरेका छन् ।  लिङ्देनले दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगरलगायतलाई मंगलवार मनोनयन गरेका हुन् । हेर्नुहोस् सूची