रुपन्देही-३ मा बालकृष्ण खाणकाे अग्रता कायमै

बुटवल-  रुपन्देही ३ प्रतिनिधि सभाकाे मत गणना जारी छ ।  ४५३० मत गन्दा नेपाली कांग्रेसका बालकृष्ण खाणले अग्रता कायमै गरेका छन् । उनले १९४१ मतसहित आफू अग्र भागमा रहिरहेका छन् । यस्तै राप्रपाका दीपक बोहरालर् १४३६ मत ल्याएका छन् ।  त्यसैगरि रुपन्देही क्षेत्र न:-३(क) मा लोसपाका सन्तोष पान्डेले २४२३ मत लयाएका छन्...

सम्बन्धित सामग्री

रुपन्देही ३ मा दीपक बोहोराको अग्रता कायमै, पछि परे गृहमन्त्री खाण

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार  बालकृष्ण खाण पछि परेका छन् । निर्वाचन कार्यालयको पछिल्लो परिणाम अनुसार राप्रपाका दीपक वोहोराले  ३२ हजार ८४८ मत प्राप्त गरेका छन् । खाणले ३१ हजार ६ मत प्राप्त गरेका छन्।

रुपन्देही ३ मा बोहोरा अघिअघि बालकृष्ण खाण पछिपछि

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार  बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता  कायमै राखेका छ्न्  । निर्वाचन कार्यालयका अनुसार ७८४०४ मत गणना हुँदा राप्रपाका  दीपक वोहोराले  ३०५७७ मत प्राप्त गरेका छन् ।खाणले २९२५५ मत प्राप्त गरेका छन्। यहाँ १३ सय २२ मतान्तर रहेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अझै १५१२३ मत गणना गर्न बाँके रहेको छ।

३५९५ मत गणना हुँदा डा.शशांक कोइरालाको अग्रता कायमै दोस्रोमा एनपी साउद

काठमाडौँ – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा अहिलेसम्म ३५९५ मतगणना भएको निर्वाचन समितिले जनाएको छ ।   ३५९५ मत गणना हुँदा डा.शशांक कोइराला २९४० मतका साथ पहिलो नम्बरमा छन् ।दोस्रोमा  एनपी साउद २२६१, बालकृष्ण खाण तेस्रोमा २२०७, …