रुपन्देही-३ मा राप्रपाका दीपक बोहराकाे अग्रता कायमै

काठमाण्डाै - रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहराकाे अग्रता कायमै छ । ३२ हजार ८ सय ४८ मतसहित उहाँ अगाडि हुनुहुन्छ । प्रतिस्पर्धी कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले ३१ हजार ६ मतसहित बोहरालाई पछ्याइरहनु भएको छ ।

सम्बन्धित सामग्री

झापा ३ मा ३ हजार ४६१ मतान्तरले लिङ्देनको अग्रता कायमै

झापा- झापा क्षेत्र नम्बर- ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै छ। ७८ हजार ३३६ मत गन्दा लिङ्देनले ३६ हजार ५० मत प्राप्त गरेर अग्रता कायमै गरेका हुन्। उनलाई पछ्याएका सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३२ हजार ५८९ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३ हजार ४६१ मतान्तर रहेको छ। सो क्षेत्रमा मतगणना […]

झापा ३ : राजेन्द्र लिङदेनको अग्रता कायमै

विराटनगर : झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै छ।हालसम्म  ४८ हजार ९३७ मत गणना हुँदा  राप्रपाका  राजेन्द्र लिङ्देनले २२ हजार ९६१ मत पाएका छन्।कांग्रेसका कृष्ण सिटौलाले २० हजार १४९ मत पाएका छन ।

रुपन्देही ३ मा खाणको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री बोहोरा दोस्रो नम्बरमा

रुपन्देही क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोरा दोस्रो नम्बरमा छन्।

चितवनमा विक्रम पाण्डेको अग्रता कायमै

चितवन – चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। २४ हजार १९४ मत गणना हुँदा पाण्डेले ७ हजार ४ सय ५९ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५ हजार ८०५ मत पाएका छन् भने माओवादीका भोजराज अधिकारीले ५ हजार ३१० मत पाएका छन्।

चितवन- ३ मा विक्रम पाण्डेकाे अग्रता कायमै

काठमाडाैँ- चितवन- ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। जारी मतगणनामा पाण्डेले ३ हजार ८७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिपस्पर्धी नेकपा माओवादी केन्द्रका भाेजराज अधिकारीले २ हजार ८४१ मत ल्याएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले २ हजार ७२० र कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश काेइरालाले २ हजार ५५७ मत […]

काठमाडौँ १ मा रवीन्द्र मिश्रको अग्रता कायमै

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता कायमै राखेका छन्। मिश्रले ३ हजार ५८, नेपाली कांग्रेसका प्रकाशमान सिंहले २ हजार ८७३ र नेकपा एमालेका किरण पौडेलले १७३० मत पाएका छन्।

दैलेख १ मा एमालेको अग्रता कायमै

दैलेख : दैलेख क्षेत्र नम्बर १ मा एमालेले अग्रता कायमै राखेको छ।एमालेका रविन्द्रराज शर्माले ५७ समाजवादीका अम्मरबहादुर थापाले ३७ मत प्राप्त गरेका छन्।त्यस्तै,राप्रपाका कुन्ति कुमारी शाहीले ३ मत प्राप्त गरेकी छन्।

ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

काठमाडौं, ६ जेठ : ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन् । उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहेका छन् । उपप्रमुखमा एमालेकी मन्जली शाक्यले […]

हैटौंडामा समाजवादीको अग्रता कायमै

हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीको अग्रता कायमै छ । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई पछि पार्दै समाजवादीकी मीना लामाले अग्रता कायम गरेकी हुन् ।४४९७५ मत गणना गर्दा लामाले १३ हजार ९११ मत प्राप्त गरेकी छन् भने पौडेलले १२ हजार ८९६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उमेदवार दिपक सिंहले  १२८६७ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका उम्मेदवारले २०१२५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले १४४१८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ३१९६ मत प्र

नेपालगञ्ज उपमहानगरमा कांग्रेसको अग्रता कायमै

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रता कायमै राखेका छन् । विष्टले २८१२ मतसहित अग्रता लिएका छन् भने, एमालेका पशुपतिदयाल मिश्रले १४११ मतसहित पछ्याइरहेका छन् ।  तेस्रो स्थानमा रहेको राप्रपाका...