उपमेयर डंगोलको पहिलो निर्णय:  हिंसापीडित महिलाको संरक्षण गर्न ‘महिला सेल’ गठन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरेलगत्तै आफ्नो चुनावी प्रतिबद्धताअनुसार काम गर्न थालेकी छन्। हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग गर्न महानगरका सबै वडामा महिला सेल गठन गर्ने बताएकी हुन्। सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक काम गर्नेछ। उनको चुनावी प्रतिबद्धता पत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ। उनले भनिन्, ‘सभ्य र शान्त समाज नि

सम्बन्धित सामग्री

पानीपुरी, चटपटेजस्ता खानेकुरा निश्चित अवधिलाई रोक्न प्रस्ताव

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले खुला रूपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूल बजारमा निगरानी बढाउनुपर्नेे बताएकी छिन् । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको आइतबार सम्पन्न बैठकमा उनले...

जनतासँगकाे परामर्शविना कुनै काम महानगरले गर्दैनः उपमेयर डंगोल

खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै सोमबार दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले काठमाडौं महानगरपालिकाकी डंगोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।...

काठमाडौं महानगरले गर्यो शैक्षिक गुणस्तर वृद्धि गर्न ३ साझेदारसँग समझौता

शुक्रबार उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालकोको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्र...

काठमाण्डौ महानगरको चाडपर्व लक्षित बजार अनुगमन

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरका उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा दशैँ/तिहार जस्ता पर्वको अवसरमा क्षेत्रगत अनुगमन सुरु भएको हो । सुलभ पसल, तरकारी, माछा/मासु पसल, दुग्ध पदार्थ तथा डिपार्टमेन्ट स्टोर, गोदामहरुमा अनुगमन गरिनेछ । अनुगमनमा उपमेयर डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ । संघ तथा प्रदेश कार्यालयबाट पनि अनुगमनमा सहभागीता रहनेछन् ।

संस्कृति संरक्षण गर्न उपमेयर शाक्यलाई सत्यमोहनको सुझाव

वाङ्‍मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृति अध्ययन कार्यलाई प्राथमिकतामा दिन आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि आइतबार आफूलाई भेट्न आएका मञ्जली शाक्य (आस्था) लाई शुभकामना  दिँदै उनले सो आग्रह गरेका हुन् । अहिले मूर्त र अमूर्त संस्कृति संरक्षणको बहस तत् संस्कृति निरन्तरताको लागि अक्षयकोष स्थापनामा मात्र सीमित भएको स्थितिमा अब महानगरपालिकाले संस्कृति संरक्षणको बहस संस्कृति सम्बन्धी अध्ययन गर्न युवापुस्तालाई प्रोत्साहित गर

स्कुलको ‘फस्ट गर्ल’ देखि ललितपुरको उपमेयरसम्म

मञ्जली शाक्य बज्राचार्य ललितपुर महानगरपालिकाकी नवनिर्वाचित उपमेयर हुन् । एमालेबाट उम्मेदवारी दिएर उनी उपमेयर बनेकी हुन् । ललितपुर महानगरको समृद्धि, मौलिकताको संरक्षण, यहाँका बासिन्दाको खुसीबाहेक उनको अन्य कुनै लक्ष्य छैन ।विद्यार्थी जीवनदेखि नै अखिल क्रान्तिकारीबाट राजनीतिमा होमिएकी मञ्जलीसँग नेकपा माओवादीको विभिन्न तह र तप्काको सङ्गठनमा काम गरेको अनुभव पनि छ । माओवादी केन्द्रको दुई पटक केन्द्रीय सदस्यमा रहेकी उनी माओवादी र एमाले एकीकरण भएर नेकपा बन्दा पनि केन्द्रीय कमिटीमा थिइन् । तर यी दुवै पा

उपमेयरसँग कुनै बिवाद छैन : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद मिडियामा आएका समाचार जस्तो नभएको बताउनुभएको छ । केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको बताउनुभयो । उपमेयर र मेयरको विवादबारे एउटै मञ्चमा बहस गर्न आफू तयार रहेको […]

मिडियाका हेडलाइनले बिगार्‍यो, जनता मसँग सन्तुष्ट छन् : मेयर विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मिडियामा आएका हेडलाइनहरुले पनि धेरै कुरा बिगारेको बताएका छन् । आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन आज (शुक्रबार) पत्रकार सम्मेलन गरेका मेयर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो नभएको बताए । केही केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन […]

अनुगमन कार्यविधि बनाउन महानगरको समिति

काठमाडौं : काठमाडौं महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन भएको छ।अनुगमन प्रक्रिया सरल, सहज र व्यवस्थित गर्न महानगरले कार्यविधि तयार गर्न लागेको हो।महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा विभागीय प्रमुखहरूको बैठकले समिति गठन गरेको हो।नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वको समितिमा शिवराज अधिकारी, बसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी सदस्य छन्। बैठकमा उपमेयर खड

महानगरले नटेरेको भन्दै संरक्षण अभियन्ताद्वारा रानीपोखरीमा तालाबन्दी

विरोधकै बीच जारी निर्माण रोक्न रानीपोखरी संरक्षण अभियन्ताहरुले निर्माणक्षेत्रमा तालाबन्दी गरेका छन्। मंगलबार बिहान महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको अनुगमनपछि संरक्षण अभियन्ताले त्यहाँ तालाबन्दी गरेका हुन्। यसमा उपमेयर खड्गीसहित सम्पदाविद् र पुरातत्वविद्को समर्थन रहेको अभियन्ता आलोक तुलाधरले सेतोपाटीलाई बताए। ‘बिहान उपमेयर आउनुभयो। उहाँको अनुगमन सकेपछि हामीले तालाबन्दी गर्याैं,’ तुलाधरले भने, ‘उपमेयरले आफ्नो पनि समर्थन रहेको जनाउनु…