स्कुलको ‘फस्ट गर्ल’ देखि ललितपुरको उपमेयरसम्म

मञ्जली शाक्य बज्राचार्य ललितपुर महानगरपालिकाकी नवनिर्वाचित उपमेयर हुन् । एमालेबाट उम्मेदवारी दिएर उनी उपमेयर बनेकी हुन् । ललितपुर महानगरको समृद्धि, मौलिकताको संरक्षण, यहाँका बासिन्दाको खुसीबाहेक उनको अन्य कुनै लक्ष्य छैन ।विद्यार्थी जीवनदेखि नै अखिल क्रान्तिकारीबाट राजनीतिमा होमिएकी मञ्जलीसँग नेकपा माओवादीको विभिन्न तह र तप्काको सङ्गठनमा काम गरेको अनुभव पनि छ । माओवादी केन्द्रको दुई पटक केन्द्रीय सदस्यमा रहेकी उनी माओवादी र एमाले एकीकरण भएर नेकपा बन्दा पनि केन्द्रीय कमिटीमा थिइन् । तर यी दुवै पा

सम्बन्धित सामग्री

ललितपुरको महालक्ष्मीस्थानमा महिलाको शव भेटियो

१४ चैत, काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानमा एक जना महिलाको शव भेटिएको छ । एउटा होटलमा काम गर्ने महिला मृत अवस्थामा भेटिएको खबर आएपछि जिल्ला प्रहरी परिसर, ललितपुरको टोली घटनास्थलमा पुगेको एसएसपी शेखर खनालले अनलाइनखबरलाई बताए । एसएसपी खनालले तेह्रथुम घर भएकी ३४ वर्षीया अन्जु लिम्बुको शव रहेको बताए ।  उनी एकान्त कुनाको रामेछाप भोजनालयमा काम […]

जसपा नेपाल ललितपुरको अध्यक्षमा महर्जन

जनता समाजवादी पार्टी ललितपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले कर्म महर्जनलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको छ।...

ललितपुरको धोविघाटमा आगलागी

काठमाडौं । ललितपुरको धोविघाटमा आगलागी भएकाे छ । धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजे आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ । प्रहरीका अनुसार आगलागीमा परी ३ जना घाइते भएका छन्। गणेश नेपाल, अजय र लक्ष्मी घाइते भएका छन्। उनीहरूको अनुहार जलेको छ। उनीहरुकाे कृतिपुर अस्पतालमा उपचार भइरहेकाे छ […]

ललितपुरको सुबानेमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बाग्मती गाउँपालिका, सुबानेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।...

ललितपुरको ढोलाहिटीमा सानिमाको शाखा

सानिमा बैंकले ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

ललितपुरको कोटडाँडाबाट चितुवाको उद्धार

सदर चिडियाखानाको टोलीले आइतबार साँझ ललितपुरको टिकाभैरवबाट चार किलोमिटरमाथि रहेको कोटडाँडाबाट उद्धार गरेको हो।

एनएसएल: ललितपुरको पहिलो जित

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरले बुटवलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। जारी प्रतियोगितामा ललितपुरको यो पहिलो जित हो। जितसँगै ललितपुरले प्लेअफमा पुग्ने आशा जिवितै राखेको छ। ललितपुरको जितमा नुर्लान…