काठमाडौं : काठमाडौं महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन भएको छ।अनुगमन प्रक्रिया सरल, सहज र व्यवस्थित गर्न महानगरले कार्यविधि तयार गर्न लागेको हो।महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा विभागीय प्रमुखहरूको बैठकले समिति गठन गरेको हो।नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वको समितिमा शिवराज अधिकारी, बसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी सदस्य छन्। बैठकमा उपमेयर खड