वातावरण संरक्षण: सरकारको नियतमाथि प्रश्न

हिन्दू दर्शनमा पृथ्वीलाई आमाको दर्जा दिई ‘धर्तिमाता’ भनि सम्बोधन गरिन्छ । जसरी आमाले आफ्ना सन्तानहरूलाई पालनपोषण र सुरक्षा दिन्छिन्, त्यसरी नै धर्तिमाताले सम्पूर्ण जगतलाई इन्धन, पानी,  खाद्यान्न लगायतका जंगल नदीनाला, हिमाल र पहाडको रमणीय वातावरण र विभिन्न प्रकारका जीव जन्तुले सजिएको सन्तुलित इकोसिस्टम प्रदान गरेकी छिन् । विज्ञानले पृथ्वीमा भएका यिनै कुराहरूलाई अध्ययन मात्र गरेको छ । विज्ञानको विकास पृथ्वीमा भएका वस्तुहरूको प्रयोग विना असम्भव देखिन्छ । त्यसैले प्रत्येक मानव

सम्बन्धित सामग्री

विद्यार्थीद्वारा वातावरण जोगाउन सडक नाटक प्रस्तुति

सिमकोट – जताततै वातावरण संरक्षण हुन नसकेको भन्दै विद्यालयमा अध्ययनरत इको क्लबका सदस्य मिलेर सन्देशमूलक सडक नाटक प्रस्तुत गरेका छन्। वातावरण संरक्षणमा सबैले लाग्नुपर्ने मूल सन्देश दिन खोजेको सो नाटक विद्यार्थीले सबै आफँै तयार पारेर प्रस्तुत गरेका हुन्। सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाटै गठन भएको इको क्लबका सदस्य मिलेर वातावरण जोगाउनका लागि चेतना […]

कार्यकालको उत्तरार्धमा प्रधानमन्त्री देउवाले गठन गरे वातावरण संरक्षण परिषद्

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकालको उत्तरार्धमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद् गठन गरेका छन्। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले वातावरण संरक्षण ऐन जारी भएको तीन वर्षमा तीन मन्त्रीसहित आठ...

ऐन बनेको तीन वर्षपछि वातावरण तथा जलवायु राष्ट्रिय परिषद्ले पायो पूर्णता

काठमाडौँ । सरकारले ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’लाई पूर्णता दिएको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष शेरबहादुर देउवाले वातावरण संरक्षण ऐन, २०७६ को दफा ३२ को उपदफा १ बमोजिम विभिन्न विज्ञहरूलाई परिषद् सदस्यमा नियुक्त गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । ऐन जारी भएको तीन वर्षपछि प्रधानमन्त्रीले परिषद्मा सदस्य मनोनयन गरेका […]

वातावरण संरक्षण र संवद्र्धनको चिन्तन

वातावरणीय ह्रासबाट मानवता तथा पशुपन्छी तथा जलचर जगत्लाई सुरक्षा प्रदान गर्न विगत झन्डै आधा दशकदेखि विश्व मानव समुदाय सर्वथा चिन्तित रहेको हामी अनुभूति गरिरहेका छौँ । वातावरण संरक्षणको विषयमा संयुक्त राष्ट्रसंघको सदस्यका हैसियतले नेपाल पनि गम्भीर रूपले संलग्न रहेको सर्वविदितै छ । वातावरण संरक्षणको अभियानमा नेपालले जेजति अहम् भूमिका निर्वाह गरेको छ त्यो महŒवपूर्ण छ […]

‘आज विरुवा रोपेर भोलि उखेलिन्छ, कसरी वातावरण संरक्षण हुन्छ ?’

विरुवा लगाउँदै गरेको तस्वीरले सामाजिक सञ्जाल भरिन्छ । तर, अर्को दिनबाट आफैंले लगाएका बोटविरुवाको संरक्षण भएको छ वा छैन भन्नेबारे भने उनीहरु नै बेखबर हुन्छन् । यसरी कसरी वातावरण संरक्षण हुन्छ ?’

वातावरण संरक्षणमा सबैले सहयोग गरौं : प्रधानमन्त्री देउवा

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणका कारण पृथ्वी नै प्रभावित हुने भएकोले वातावरण संरक्षणमा सबैले सहयोग गर्न आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री देउवाले वातावरण संरक्षण अभियानमा आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले वातावरणको संरक्षण नहुँदा जलवायु परिवर्तन भई विभिन्न प्रकोहरूको सामना […]

वातावरण संरक्षण : आजको आवश्यकता

वन विनाश, भू–क्षय, बाढीपहिरोका साथै प्रदूषण एवं जलवायुको असरजस्ता वातावरणीय समस्या ठूलो चुनौती भएकाले सोको समाधान गर्नु अति आवश्यक भएको छ । पृथ्वीमा भएका अनेकौं तत्वहरूमध्ये एकको घटी वा बढीले अरूलाई समेत असर पार्छ । अन्य प्राणी, वनस्पति तथा समग्रमा जीवित प्राणी र मानव जातिको अस्तित्वमा समेत प्रश्नचिह्न लाग्न सक्छ । पृथ्वीमा भएका विविध तत्वको […]

सन् २०२० मा २२७ वातावरण संरक्षण तथा भूमि अधिकारकर्मीको हत्या

विश्वमा सन् २०२० मा विगतको भन्दा धेरै वातावरण तथा भूमि अधिकारका अभियन्ताहरुको हत्या भएको पछिल्लो प्रतिवेदनले उल्लेख गरेको छ । ग्लोबल विट्नेशले प्रकाशित गरेको उक्त प्रतिवेदनअनुसार सन् २०२० मा २२७ वातावरण संरक्षण तथा भूमि अधिकार रक्षाका लागि काम गरिरहेका अभियन्ताहरुको हत्या भएको हो। लगातार दोस्रो वर्ष यति ठूलो संख्यामा संरक्षणकर्मीको हत्या भएको प्रतिवेदनमा उल्लेख छ। […]