वातावरण संरक्षण नगरे जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न सकिन्न : प्रधानन्यायाधीश

काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जलवायु परिवर्तनका प्रभाव न्युनिकरण गर्न वातावरण संरक्षण अपरिहार्य रहेको बताएका छन्।शनिवार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्बन उत्सर्जनका प्रभावहरुको न्युनिकरण योगदानकर्ताको हैसियतबाट प्राप्त हुने लाभको दावी गर्ने सक्षमता नेपालसँग हुनुपर्ने बताए। उनले वन, वन्यजन्तुलगायत जैविक विविधताको संरक्षण र वातावरणीय सन्तुलनको विषय सर्वोपरी र बहुआयामिक महत्वको भए पनि थुप्रै समस्या र च