‘आज विरुवा रोपेर भोलि उखेलिन्छ, कसरी वातावरण संरक्षण हुन्छ ?’
विरुवा लगाउँदै गरेको तस्वीरले सामाजिक सञ्जाल भरिन्छ । तर, अर्को दिनबाट आफैंले लगाएका बोटविरुवाको संरक्षण भएको छ वा छैन भन्नेबारे भने उनीहरु नै बेखबर हुन्छन् । यसरी कसरी वातावरण संरक्षण हुन्छ ?’
काठमाडौं । ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक विरुवा अर्थात वान युथ वान प्लान्ट अभियानको औपचारिक सुरुवात भएको छ । नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफ.ए.ओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो । गत […]
काठमाडौं। नेपाल पूर्व सशस्त्र प्रहरी संघको आयोजनामा नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त वृक्षारोपण कार्यक्रममा धुपी, अम्वा, सिरिस, कपुर र असारे फूल गरी ५३ वटा विरुवा रोपिएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वातावरण संरक्षण तथा सम्वर्धन कार्यमा […]
रामपुर नगरपालिका ५ स्थित राङभाङमा बिरुवा रोप्दै रामपुर आवासिय अङ्ग्रेजी बोर्डिङ्ग स्कुलका विद्यार्थी । नवचेतना आमा समूह र रामपुर स्काउटको आयोजनामा वातावरण संरक्षण गर्न किसमस, धुपि, लालुपाते, बारमासे, सयपत्रीलगायतका विरुवा रोपण गरिएको छ ।
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा ८ स्थित सलकपुरमा बुधबार १ किमि क्षेत्रमा ३ सय फूलका बिरुवा राेपिएकाे छ । मेयर संग हरित नगरी कार्यक्रम अन्तर्गत सिमेन्टकाे गमलामा फूलका विरुवा राेपिएकाे हाे । गमलामा फूलका बिरुवा राेप्ने कार्यक्रमकाे सहयाेगी संस्था सुन्दरहरैंचा नगरपालिकाकाे कार्यालय रहेको थियाे । कार्यक्रम वातावरण संरक्षण तथा रुपान्तरण समाजकाे आयाेजनामा भएको थियाे । स्थानीय...
बैतडी : जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ।
अभियानअन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। वातावरण संरक्षण गर्ने उद्देश्यसहित जिल्लामा रहेका ४०० प्रहरीले सरकारी कार्यालय, सार्वजनिक स्थान र खाली रहेका क्षेत्रम...