प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य ...
काठमाडौं – बिहीबार पक्राउ परेका भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल सर्वोच्च अदालत गएका छन्। पक्राउ गरेकोविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको हो। उक्त रिटमाथि शुक्रबार नै सुनुवाइ हुने भारतीय सञ्चार माध्यमले लेखेका छन्। केजरिवालसँगै यो मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियासँगै आम आदमी पार्टीका नेता मुछिएका छन्। आदमी पार्टीका नेताले पक्राउ परेका मुख्यमन्त्री […]
काठमाडौं, २१ मंसिर । सर्वोच्च अदालत बार एशोसिएसनले संघीय संसद्का महासचिव भरतराज गौतमको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध रिट हालेको छ । सर्वोच्च अदालत बारले आज दिउँसो रिट पेस गरेको हो । आजमात्रै संसद् सचिवालयले जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी बनाएको हो । जबरा आज अदालत जाने तयारीमा थिए । तर, सर्वोच्चको मूल गेटमा […]
काठमाण्डाै - प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेख्रेल सर्वोच्च अदालत जानुभएको छ ।
नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई गरिएको बढुवामा विधि मिचिएको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेख्रेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
पाेख्रेलको रिट निवेदन सर्वोच्च अदालतमा पेस भएर दर्ताका लागि अध्ययन भइरहेको उहाँले बताउनुभयो । पोख्रेल बाहेक अरु कोही पनि यही विषयलाई लि...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै निरन्तर इजलास ‘बहिष्कार’ गर्दै आएका न्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । शुक्रबार कृष्ण प्रसाइँसहितका अधिवक्ताहरु रिट निवेदन बोकेर सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालतमा १९ न्यायाधीश भएपनि १५ जनाविरुद्ध रिट निवेदन पुगेर उनीहरु पुगेको बताइएको छ । रिट निवेदनमा इजलास बहिष्कार गरी मुद्दाको सुनुवाइ नगर्दा न्यायको हक उलंघन भएका कारण परमादेश माग गरिएको छ । सो रिट निवेदनमा सर्वोच्चमा अध्ययनको क्रममा रहेक
काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा कानुन व्यवसायीहरु पुगेका छन्।
आज बिहान अधिवक्ताहरु अनुप अर्याल, प्रवेश केसी, सकुन्तला भुषाल लगायतले अध्यादेशविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्। रिट निवेदन यो समचार तयार पार्दासम्म दर्ता भने भइसकेको छैन।
राष्ट्रपति विद्यादेवी…
प्रारम्भ विजय पन्जियार नामका एक डाक्टर चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा प्रवेश हुन आरक्षणको माग गर्दै सर्वोच्च अदालतमा पुगेछन् । सुनुवाइपश्चात् उनको दाबी पुग्न नसक्ने देखी सर्वोच्च अदालतले रिट निवेदन खारेज गरिदिएछ । यहाँसम्म एउटा सामान्य नागरिक अदालतमा आफ्नो अधिकारको प्रयोग गर्न पुगेकोमा अदालतले उपयुक्त देखेन, यसले कुनै चर्चा पनि पाएन । तर, ६ महिनापश्चात् यसको […]
The post आवश्यकतामा आधारित आरक्षण: सर्वोच्च अदालत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
प्रतिनिधि सभा सदस्य पुनर्वहालीको माग गर्दै नेकपा माओवादीबाट निर्वाचित भएर कारवाहीमा परेका चार पूर्व सांसद सर्वोच्च अदालत गएका छन् ।
माओवादी केन्द्रले सांसदबाट कारवाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
पार्टी छाडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले उनीहरूलाई सांसदबाट हटाएको थियो । यसअघि उनीहरू माओवादी पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोग गएका थिए । निर्वाचन आयोगले उनीहरूको निवेदन खारेज गरिदिएको थियो ।
माओवादी छाड...
प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा व
२७ जना सांसदलाई पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले तीन दिने स्पष्टीकरण सोधेपछि नेकपा एमालेको माधव नेपाल पक्ष सर्वोच्च अदालत गएको छ ।
आफूहरूलाई सोधिएको स्पष्टीकरण अनुचित भएकाले सो कारवाही रोक्न भन्दै नेपाल पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो ।
बुधवार निवेदन दिइएको रिट बिहीवार दर्ता भएको छ ।
सोमवार बसेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक समिति)को निर्णय अनुसार नेपाल पक्षका सांसदलाई सांसद् पदबाट किन कारवाही नगर्ने भन्दै मंगलवार स्पष्टीकरण सोधिएको थियो ।
संविधान, कानून र पार्ट...